मेष : दिन शुभ छ । धन प्राप्ति, कार्य सफल, पढाइ–लेखाइमा सफलता हुने सम्भावना छ ।
वृष : समय उत्तम भएकाले आर्थिक लाभ, खेलकुद, परीक्षा आदिमा सफलता, सुख–सन्तोष होला ।
मिथुन : दिन अनुकूल देखिँदैन । आर्थिक भार, काममा असफलता, खर्च वृद्धि, चिन्ता हुन सक्छ ।
कर्कट : सजगता अपनाउनुहोला । पेटमा समस्या, पारिवारिक विवाद, हैरानी नहोला भन्न सकिन्न ।
सिंह : तपाईंका लागि समय उत्तम भएकाले आर्थिक लाभ, प्रतिष्ठामा वृद्धि हुन सक्ने देखिन्छ ।
कन्या : धन नाश, शारीरिक कष्ट, चिन्ता, खर्च वृद्धि, हुन सक्ने भएकाले सजगता अपनाउनुहोला ।
तुला : समय बलवान् छ । खाद्यान्न–धनसम्पत्ति प्राप्ति, कार्य सफल, उपहार प्राप्तिको सम्भावना छ ।
वृश्चिक : रोगको भय, विवाद, चोटपटकको सम्भावना भएकाले सजग रहनु नै बेसा होला ।
धनु : दिन शुभ छ । आर्थिक लाभ, कसैबाट सहयोग, मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ ।
मकर : तपाईंका लागि समय शुभ छ । सुख–शान्ति, गरेका कार्य सफल, स्फूर्ति बढ्ने देखिन्छ ।











प्रतिक्रिया