काठमाडौँ।
नेपाली कांग्रेसले पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई रामेछाप जिल्ला सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।











प्रतिक्रिया