काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल भइरहेकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबीचअहिले छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
यसअघि हिजो मंगलबार मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका थिए।











प्रतिक्रिया