ट्रम्पको चेतावनी: इरानलाई सैन्य सहयोग गर्ने देशहरूमा ५०% कर


काठमाडौँ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य सहायता दिने देशहरूले ५० प्रतिशत करको सामना गर्नुपर्ने बताएका छन्।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “इरानलाई सैन्य हतियार आपूर्ति गर्ने सबै देशहरूले संयुक्त राज्य अमेरिकाबाट किनेका सामानमा ५० प्रतिशत करको सामना गर्नेछन्। यो तुरुन्त लागू हुनेछ र कुनै छुट हुनेछैन।”

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।