बेलमोन्ट र सत्य साइ सेमिफाइनलमा


काठमाडौं ।

बेलमान्ट र सत्य साइ दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बेलमोन्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–९ ले पराजित ग¥यो । बेलमोन्टको जितमा क्रिस्टिना घिमिरेले १० अंक योगदान गरिन् । दिब्या कार्कीको ७ अंक सहयोगमा सत्य साइले ग्रिनल्यान्डलाई १५–१० ले हरायो ।

सिनियर गल्र्समै फेरिल्यान्डले मन्जरीलाई २०–१० तथा भ्याली पब्लिकले आयोजक जेबी स्कुललाई ३०–२० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।