जिबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।

जेबिएस क्रियशनको नयाँ तीज गीत सार्वजनिक भएको छ । आइतबार नेपाली संगीत बजारमा ‘रेलिमै’ बोलको गीत सार्वजनिक भएको हो ।

बाबुराम पन्थीको उत्कृष्ट शब्द सृजना तथा सन्तोष पन्थीको संगीतमा उक्त गीत बजारमा आएको छ । गीतमा बाबुराम पन्थी, सन्तोष पन्थी, गोबिन्द पन्थी, बालिका तामाङ र सीमा नेपालीको आवाज छ ।

तिलक ठकुरी ‘चिट्टी’ को निर्देशनमा तयार भएको भिडियोको मुख्य अभिनयमा कृश क्षेत्री र संचिता बोलाखेलाई देख्न सकिन्छ ।

जिबिएस क्रियशन मार्फत यसअघि पनि धेरे गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।