संगीतमा कुन्नी कति खेर


गायिका शिवानी भगतका साथमा भारतीय गायक देव अहिर रावको स्वरमा कुन्नि कति खेर बोलको गीत सार्वजनिक गरिएको छ।

आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द रचना र संगीत डा. सुरेश थपलियाको छ भने संगीत संयोजन देव अहिर रावको छ।

प्रकाश धितालले निर्देशन गरेको गीतको भिडियोमा सागर खनाल र बिना राउतले अभिनय गरेका छन् भने सुबिन गोदारको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन र रङ संयोजन रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।