काठमाडौँ।
मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहिबेर अघि शुरु भएको हो।
प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर, बैठक केही ढिलागरी शुरू भएको हो ।
आजको बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया