काठमाडौँ।
६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको यही २०८१ वैशाख १५ गतेको निर्णयअनुसार उनीहरूको सरुवा/काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सूची अनुसार अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा भएको छ।
हेर्नुहोस् सुची :






प्रतिक्रिया