गायक तथा संगीतकार विक्रम राईको हृदयघातको कारण शुक्रबार राति निधन भएको छ।
खाेटाङ घर भएका राईले बिहान ३ बजे श्वास फेर्न छोडेपछि परिवारले काठमाडांै मोडल अस्पताल पु¥याएको थियो भने अस्पताल लानासाथ उनलाई मृत घोषणा गरिएको थियो।
३१ वर्षीय राई डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय थिए। उनी नेपाल आइडलको फ्रेन्चाइज नेपाल आइडल हुनुभन्दा अघिको पहिलो नेपाल आईडलको उपाधि विजेता समेत हुन्। उनले गाएको तिम्ले बाटो फेर्यौ अरे २ र ३, जीवनसाथी तिमीलाई छ मेरो कसम (मेल भर्सन) जस्ता गीत लोकप्रिय छन्।











प्रतिक्रिया