कुन देवको सृष्टि हौ


काठमाडौं ।

गीतकार तथा मोडल भुवन लोहनीको गीत कुन देवको सृष्टि हौको भिडियो सार्वजनिक गरिएको छ। क्रिसमसको अवसर पारेर बुधवार सार्वजनिक गीतको भिडियो कृपा फाउन्डेसन युट्युब च्यानलबाट सार्वजनिक गीत गायक गायिका सविन सुवेदी र समीक्षा अधिकारीले गाएका छन्।

भुवन लोहनीको शब्द रचना रहेको गीतमा वसन्त सापकोटाले संगीत दिएका छन्। गीतको भिडियोमा भुवन लोहनी र उषा उप्रेतीले अभिनय गरेका छन्। प्रेमभावको गीतको भिडियो कथानक रूपमा तयार पारिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।