भानुआतुमा ७.३ म्याग्निच्युडको भूकम्प, एकको मृत्यु


काठमाडौं ।

भानुआतुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ। एबीसीले भूकम्पमा परी एक जनाको मृत्यु भएको जानकारी दिएकाे छ ।

एबीसीले आज मंगलबार भानुआतुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको जनाएको छ।

एबीसीका अनुसार राजधानी पोर्ट भिलाबाट ३७ किलोमिटर टाढा भूकम्प गएपछि त्यहाँका सरकारी अधिकारी बताए ।

भूकम्पबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।