एनपीएल : लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्जक जित


काठमाडौं ।

विराटनगर किङ्सले आज पहिलोपटक जीत हासिल गरेकाे छ। नेपाल प्रिमियर लिग एनपीएल तेस्राे खेल खेलेकाे बिराटनगरले लुम्बिनलाइ २ बिकेटले हराउँदै पहिलाे पटक जीत हासिल गरेकाे हाे ।

लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछयाएकाे विराटनगरले १ बल मात्र बाँकी रहँदा राेमाञ्चक जीत निकालेकाे हाे । यसअघि बिराटनगर उद्घाटन खेलमा जनकपुरसँग र दाेस्राे खेलमा  सुदुरपश्चिमसँग पराजित भएकाे थियाे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।