राष्ट्रपति पौडेल अस्पताल भर्ना



काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेललाई प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको हो।

राष्ट्रपतिलाई आज बिहान भर्ना गरिएको उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले जानकारी दिए। अस्पताल स्रोतका अनुसार आजै राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्यक्रिया हुँदै छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।