१ मिनेट पढाइ A− A A+ पढ्ने मोड ० शेयर काठमाडौं ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शुक्रबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

तपाईंको विचार लेख्नुहोस्