उपप्राध्यापक डा.विनोद ढकालकाे “बगुवा पानी” सार्वजनिक

2.54k
Shares

काठमाडौं ।

काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डा.विनोद ढकालद्वारा लिखित सडक दुर्घटनामा केन्द्रीत “बगुवा पानी” सामाजिक उपन्यास सार्वजनिक भएकाे छ  ।

आइतबार एक कार्यक्रमकाबीच वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठले उपन्यासको विमोचन गरेका थिए  ।

उक्त कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कुम्सका डीन प्रा.डा.मनोज हुमागाईँ, प्रा.डा.अजय रिसालले डा.ढकाल चिकित्सक मात्र नभएर राम्रो साहित्यकार पनि भएको चर्चा गरे ।  उपन्यासको समीक्षा राजकुमार बानियाले गरेका थिए  ।