संगीतमा यी आँखा



काठमाडौं ।

गायक गायिका हसन राई र अनु चौधरीको युगल स्वरमा यी आँखालाई बोलको गीत सार्वजनिक भएको छ। डी.पी खनालको शब्द रचना, विक्रम राईको संगीत र पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको गीतको भिडियो मुस्ताङमा खिचिएको छ।

केशवराज भट्टको कोरियोग्राफी र निर्देशन, उत्सव दाहालको छायांकन र दिन्सन शाहको सम्पादन रहेको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्