संगीतमा तिम्रै बन्नु छ



काठमाडौं ।

गायक तथा संगीतकार सौगतजंग थापा र गायिका सुरक्षा सेन्चुरीको स्वरमा तिम्रै बन्नु छ बोलको गीत हालै सार्वजनिक भएको छ।

सौगातकै संगीत रहेको गीतमा झगेन शर्माको शब्द र विशाल निरौलाको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा सुरेश खाली र ममता वलीको अभिनय रहेको छ।

प्रबिन थापाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अर्जुन चापागाईंको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्