प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो



काठमाडौं ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.०५ अङ्कले बढेको छ। यससँगै सूचक २००६.८८ विन्दुमा आएको छ। २६ कम्पनीको २५ सय ५८ कित्ता सेयर कारोबार हुँदा १४ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो। १५ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्