राष्ट्रिय हाइकु महोत्सव सम्पन्न



काठमाडौं ।

नेपाल हाइकु संघले काठमाडौंमा राष्ट्रिय हाइकु महोत्सव–२०८० सम्पन्न गरेको छ । उक्त अवसरमा नेपाली हाइकु कवितामा योगदान पु¥याउने भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, मोहनबहादुर कायस्थ, विष्णुबहादुर सिंह, धर्मेन्द्र विह्वल, डा.बमबहादुर थापा ‘जिताली’, डा. सुकुम शर्मा, डा. उषा श्रेष्ठ, रत्नप्रसाद अनामणि श्रेष्ठ, जीवन सुवेदी, सुरेन्द्र महर्जन ‘अमर’, दिल पौडेल, रेणुका भट्टराई र मनोज न्यौपानेलाई हाइकु सम्मान प्रदान गरिएको थियो ।

महोत्सवमा सहभागीहरूले ५ वटासम्म हाइकु सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्