एमाले सांसद वसन्त नेम्वाङ बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै


ताप्लेजुङ।

प्रतिनिधिसभा सांसद एवं नेकपा एमालेका नेता अचानक बिरामी परेका छन् । पार्टी बैठकका लागि ताप्लेजुङ आएका उनी बिरामी भएपछि अहिले ताप्लेजुङ अस्पतालमा लगिएको छ ।

थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको स्वकीय सचिव गणेश योङहाङले बताए । सचिवालय बैठकमा खाना खानेक्रममा मोबाइल झरेर टिप्न लाग्दा उनलाई एक्कासी समस्या भएको थियो ।

पूर्वमन्त्रीसमेत रहेका नेम्वाङ ताप्लेजुङका इन्चार्ज हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।