उपकुलपति भुषाललाई फेरी ३ महिने उपकुलपतिको जिम्मा



काठमाडाैं ।

सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. शिवलाल भुषाललाई फेरी ३ महिना  उपकुलपतिकाे जिम्मा दिएकाे छ।

सरकारले भुसाल लाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको औपचारिक जानकारी आएको त्रिवि उपकुलपति कार्यलयले जनाएको छ । नयाँ उपकुलपति नियुक्त भइनसकेकोले उनलाई थप तीन महिनाको लागि पुनःनियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्