राजधानीमा मात्रै दशौं हजार समलिङ्गीहरू



बिहान सात बजे थानकोटमा रहेको त्रिभुवन पार्कका लागि रत्नपार्कबाट मिनीबस दौड्यो । म अगाडिको सिटमा थिएँ । सबै आाफ्नो गफमा मस्त थिए । हामी पिकनिक जाँदै थियौं । म झ्यालबाट बाहिरतिर हेर्दै थिएँ । मनजिकै टाँस्सिएर एक जना ५०–५१ वर्षको ठूलो शरीर भएको मानिस बसेको थियो । कालीमाटी पुगेपछि एउटा अनौठो घटना घट्यो । मेरो काखीमुनिबाट हात छिराएर त्यस मानिसले मेरो गाला सुम्सुम्याएर भन्यो, ‘आहा ! कस्ता राम्रा गाला !’ म झसङ्ग भएँ ।

उसले एउटा हात मेरो काँधमाथि राख्यो । मान्छे चिनेजानेकै हो । उसले अरूलाई वास्तै गरेन । ‘आज हामी सँगै खाने है ?’ उसले प्रस्ताव राख्यो । आफूले आदर गर्दै आएको मान्छे, म असमञ्जसमा परें । अप्ठ्यारो मान्दै मैले भनँे, ‘भै हाल्छ नि !’ उसको मन बढेछ । ऊ मसँग टाँसियो र आफ्नो हात मेरो तिघ्रामाथि बसायो । विस्तारै उसले मेरो तिघ्रा सुम्सुम्याउन थाल्यो । ‘आज हामी दुई जना मात्रै एकान्तमा बसेर खानुपर्छ है ?’
उसले तिघ्रा चलाई नै रह्यो । मलाई पसिना आउन थाल्यो । उसको चरित्रका बारेमा मैले पहिला पनि सुनेको थिएँ । ! उसले त्यसपछि मेरो सोझोपनको फाइदा उठाएर अति नै गर्न थाल्यो । उसले मेरो गुप्ताङ्गमा हात लगेर चलाउन थाल्यो । म जुरुक्क उठ्न खोजें । तर उसले चल्नै दिएन । उसले मस्तीले मेरो गुप्ताङ्गहरू खेलाइरह्यो र मलाई उत्तेजित पा¥यो । म मुख खोल्न सक्तिनथें । मैले यो समयमा ज्ञान पाएँ कि कसरी मानिसले विवशताको फाइदा लिँदारहेछन् ।

कसैले यतातिर ध्यान दिएका छन् जस्तो लागेन । तर पिकनिकमा बूढाले मलाई पछ्याइरह्यो । तर म दिनभरि छलिई नै रहें । अर्को पटक फेरि ककनी पिकनिक गयौं । कसरी कसरी बूढाले मलाई पहिलाकै परिस्थितिमा झैं विवश पा¥यो । उसले मलाई धेरै पटकसम्म घुम्न जाऊँ न भनेर प्रस्ताव राख्यो । दिनभरि नै मलाई उकुसमुकुस भयो । भोलिपल्ट मैले एक जना साथीलाई यो कुरा भनें अनि मात्र मलाई उसको सबै कुरा थाहा भयो र साह्रै घिन लाग्यो ।
यो पिकनिक जाँदा एउटा बूढाले एउटी तरुनीको गाला र तिघ्रा सुमसुम्याएको रोमान्टिक प्रसङ्ग भने होइन । यो घटना साह्रै अनौठो छ । ऊ केटी थिइन भने बूढोले केटाको गाला किन सुम्सुम्यायो ? गुप्ताङ्ग खेलाएर किन केटालाई उत्तेजित पा¥यो ? यो एउटा महत्वपूर्ण प्रश्न छ । मैले यही जिज्ञाशा समाधान गर्न रत्नपार्कका धेरै जनासँग सोध खोज गरें ।

आश्चर्यपूर्ण तथ्य फेला पारें । बूढोलाई एउटा अनौठो नसा लागेको रहेछ । उसको त्यही अनौठो नसाका कारण रत्नपार्कको बजारमा ऊ डुङ्डुङ्ती गनाएको रहेछ । मैले पनि उसलाई चिन्न चाहें र देखें पनि । उसको खाइलाग्दो ज्यान, बिहे गर्ने बेला भइसकेकी छोरी, घरमा स्वास्नी भएर पनि उसले यस्तो काम गर्ला भनेर कसैले सोच्नै सक्तैन ।
उसको एउटा अनौठो सोख छ । तरुनीसँग लठारिने होइन, केटाहरूलाई उत्तेजित गराएर उसको लिङ्ग मैथुन गर्ने । रत्नपार्कमा यो कुरा धेरैलाई थाहा छ, ऊ केटाहरूलाई फकाएर लिङ्ग पान गर्छ भनेर । तर एकजना व्यक्तिलाई यो पनि थाहा रहेछ, ऊ आफ्नो मलद्वार योनीका रूपमा प्रयोग गर्छ । उसको यो अनौठो बानीबारे जान्ने सिलसिलामा यस लेखकको रत्नपार्कका धेरैसँग मित्रता भयो । तर कोही पनि ‘मैले गरें’ र ‘मैले लिङ्ग पान गराएँ’ भन्दैन । तर यतिसम्म भन्छन, ‘फलानो व्यक्तिले यो बूढोसँग यस्तो काम गर्छ, मलाई त घिन लाग्छ ।’ फलानोसँग सोध्यो भने उसले त्यही जवाफ दिन्छ– ‘मलाई त घिनलाग्छ, बूढोले मलाई त भनेको थियो तर म मानिनँ, फलानोले त गर्छ ।’, आदि ।

डा. विजयलाल गुरुवाचार्य भन्नुहुन्छ– ‘यस्ता व्यक्ति यस्तै हुन्छन् । अरूको नाम भन्छन् बरु, आफ्नो बारेमा कुनै हालतमा भन्दैनन् । म एड्स प्रोजेक्टमा हुँदा पनि समलिङ्गीहरू बराबर जचाउन आउँथे । तर अरू कुरो सोध्यो भने भन्नै नमान्ने । साह्रै अनौठो स्वभावका हुन्छन् समलिङ्गीहरू । मानिसहरू नाङ्गै जन्मिन्छन् र यो पनि सत्य हो कि लुगाभित्र मानिस नाङ्गै हुन्छन् । हरेक मानिस यथार्थमा नाङ्गो छ । यसो भन्दैमा हामी नाङ्गै हिँड्न भने मन पराउँदैनौँ, यद्यपि आवश्यकता पर्दा मान्छे नाङ्गो बन्दछ । भन्न खोजिएको के हो भने समलिङ्गी गतिविधि हाल काठमाडौंको उर्लंदो विकृति हो । मानिसहरू काठमाडौंमा पनि हजारौं समलिङ्गीहरू छन् भन्दा आश्चर्य मान्दछन् । तर काठमाडौंमा मात्र होइन, नेपाल राज्यको विभिन्न भागमा विकृत यौन गतिविधि बढेको छ । यौनको गलत तरिकाले प्रयोग भइरहेको छ ।
काठमाडौंमा मात्र १० हजार समलिङ्गी !

सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ, तर काठमाडौंमा मात्र १० हजार समलिङ्गीहरू छन् । यो यकिन तथ्याङ्क त होइन, तर मेरो करिब ५ महिनाको अनुसन्धानको आधारमा भन्ने हो भने समलिङ्गीहरूको सङ्ख्या योभन्दा बढी हुन सक्छ । काठमाडौंका केही स्थानहरू अहिले समलिङ्गीहरूको अखडा बन्दै गएका छन् । यसले युवापुस्तामा एउटा कुसंस्कार थोपरेको छ । युरोपबाट फ्रयांकफर्ट र लन्डन हुँदै अनि एसियाको हङकङ र बैंकक हुँदै आएको समलिङ्गीको जमातले नेपालको पर्यटन क्षेत्रलाई प्रभावित पारेको छ भने नेपालगन्ज, भैरहवा वीरगन्ज र विराटनगर क्षेत्रको स्थलमार्गबाट आएका समलिङ्गीहरूले नेपालको व्यापारिक क्षेत्रमा प्रभाव पारेका छन् । दार्जीलिङ्गबाट मेची शारीरिक र मानसिक पीडा दुवै दिएर एक दार्जीलिङे नृत्य निर्देशकले मेरो भाइलाई बलात्कार गरी समलिङ्गीको नसा चढाइदियो । भंसार हुँदै नेपाल पसेको र बम्बैबाट नेपाल पसेका समलिङ्गीको ग्याङ्ले नेपालको कलाक्षेत्रमा निकै ठूलो विकृति ल्याएको छ । हाल सबैभन्दा बढी सक्रिय रहेको समूह कला र पर्यटन नै हो । लागूऔषधि सेवन गर्नेहरूको संलग्नता पनि कम भने छैन ।

नेपालमा विकृत यौन गतिविधिबारे जिज्ञाशा राख्दा प्रसिद्ध यौन विशेषज्ञ डा. अमिनारायण घिमिरे भन्नुहुन्छ, ‘हालका वर्षहरूमा खास गरी काठमाडौंमा समलिङ्गीहरूको सङ्ख्या निकै बढेको छ । त्यसमध्ये लागुऔषध प्रयोग गर्नेहरूको सङ्ख्या निकै छ । समलिङ्गी यौन कार्यमा ठूल्ठूला सरकारी र गैरसरकारी कार्यालयका हाकिमहरू पनि संलग्न छन् । भारतीय मूलका नेपाली समलिङ्गीहरू निकै बढी छन् र धनाढ्य नेपालीहरू पनि कमचाहिँ छैनन् ।’ खास गरी काठमाडौंका बौद्ध, ठमेल, रत्नपार्क, झोंछे र कालीमाटी समलिङ्गीहरूका अखडा हुन् भन्ने विश्वास डा. घिमिरेको छ । पैसा लिएर अर्थात् भाडामा सञ्चालन गरिएका विदेशका जस्ता मेल प्रोस्टिच्युसन (पुरुष वेश्यावृत्ति)को सङ्गठितरूप नभए तापनि मेल प्रोस्टिच्युसनको स्वरूपचाहिँ देखिन थालिसकेको छ । सबैभन्दा बढी भारतीय मूलका नेपालीहरू, त्यसपछि ड्रगिस्ट अर्थात् लागुऔषधका दुव्र्यसनीहरू त्यसपछि विदेशमा तालिम, सेमिनार, अध्ययन, भ्रमण वा व्यापारिक कामले गएका र डलरमुखीहरूले यस्ता काम सिकेर आउँछन् र आफूले सिकेका समलिङ्गी यौन चेतनाको सनसनी शहरभरि फैलाउँछन् ।

डा. घिमिरे अगाडि भन्नुहुन्छ– ‘सौखिन सन्की बूढाहरू पैसा दिएर र अन्य किसिमका लालच देखाएर केटाहरूलाई आफ्नो मलद्वारमा यौन मैथुन गर्न लगाउँछन् । आफ्नो मलद्वारमा यौन मैथुन गर्न लगाउनेहरूमा हिजडाहरू पनि छन् र यसरी मलद्वारमा मैथुन गराउने अनौठो उत्तेजना भएका महिला पनि नभएका होइनन् । होटलब्वाय, होस्टलमा बस्नेहरू, साधुहरू, पुलिस र सेनामा काम गर्ने केही व्यक्तिहरू पनि समलिङ्गी मैथुनप्रति निकै उत्साही छन् । महिला–महिलाबीच पनि समलिङ्गी मैथुन हुन्छ ।’
‘धेरै जस्तो समलिङ्गीहरू एक अर्कामा मैथुन गरी आनन्द लिने हुन्छन् र केहीचाहिँ युवा र साना केटाहरूलाई फकाएर, पैसा दिएर मीठो खान दिएर उनीहरूको मलद्वारमा मैथुन गर्न निकै लालायित हुन्छन् भने केहीचाहिँ केटाहरूलाई लोभ्याएर आफ्नो मलद्वारमा मैथुन गर्न प्रेरित गराउँछन् र कोहीचाहिँ अरूको लिङ्ग नै पनि गर्ने नसा लागेका, अनौठा रोगीहरू पनि हुन्छन् ।’ डा. घिमिरेको कुरा सुनेर म आश्चर्य चकित हुन्छु ।

कला क्षेत्रमा समलिङ्गीहरूको गतिविधि
कला क्षेत्रमा संलग्न विभिन्न व्यक्तिहरूलाई भेटेर मैले यसका क्षेत्रका व्यक्तिहरूको समलिङ्गी गतिविधि बारे जान्ने प्रयास गरें । यस सिलसिलामा मैले नृत्य क्षेत्रमा सबैभन्दा बढी समलिङ्गी भएको पाएँ । नेपालका राम्रा नृत्य निर्देशक तथा प्रशिक्षकमा गनिएकामध्ये एक दर्जनभन्दा बढी त समलिङ्गी यौन क्रिडालाई नसाको रूपमा लिँदारहेछन् ।
काठमाडौंको करिब मध्यभागमा विगत पाँच वर्षदेखि एउटा नृत्य प्रशिक्षण केन्द्र खोलेर बसेका आफ्नो नाम बताउन नचाहने एक नृत्य प्रशिक्षकले समलिङ्गीहरूको आन्द्राभुँडी यसरी खोले:

‘केही वर्षअगाडि म राष्ट्रिय नाचघरसँग सम्बन्धित थिएँ । त्यहाँ दार्जीलिङबाट आएका २ जना कलाकार तथा नृत्य प्रशिक्षक पनि थिए । मेरो एकजना भाइ पनि नृत्य प्रशिक्षण लिँदै थियो । एकपटक भाइ बाथरूममा गएको समय नृत्य प्रशिक्षकले त्यहाँ गएर उत्तेजक कुराहरू गरेर उसलाई अल्मल्याएछन् र उत्तेजित भएपछि बाथरूमको मूल ढोका नै लगाएर मेरो भाइको यौनाङ्ग समाई उसको मलद्वारमा मैथुन गर्न लगाएछन् । आफ्नो गुरु भएकाले उसले केही नबोली गुरुले भनेझैँ केही बेरसम्म गरेछ । पछि ऊ मेरो कोठामा आएर रोयो । उसलाई शारीरिक र मानसिक पीडा दुवै थियो । त्यस दार्जलिङे नृत्य निर्देशकले त्यसरी मेरो भाइलाई बलात्कार गरी समलिङ्गीको नसा चढाइदियो ।’

‘त्यसै गरी दार्जलिङबाटै आएको र मेरो गुरु रहिसकेको नृत्य प्रशिक्षकले म र मेरो अर्को साथीलाई कोठामा फिल्म हेर्न बोलायो । उसको कोठामा राती अबेरसम्म पर्खायो । क्यासेट लिन पठाएको छु, भनेर हामीलाई अल्मल्याएर राख्यो । अलि अलि पानी परेकाले उसले हामीलाई त्यहीँ बस्न विवश बनायो । उसकी श्रीमती, ऊ, साथी र म एउटै कोठामा सुत्यौं । उसले हामीलाई अलिअलि रक्सी पनि पियाएको थियो । उसले सुत्ने बेलामा भन्यो, ‘हात कता कता जान्छ माइन्ड नगर्नु है !’ त्यसपछि उसले यौनाङ्ग चलाएर उत्तेजित गरायो र मेरो लिङ्गपान गर्न थाल्यो र अर्को साथी (ऊ पनि नृत्य निर्देशक नै थियो)ले पनि त्यसै ग¥यो । मेरो ऊ नृत्यको गुरु भएकाले बोल्न सकिनँ, गुरुको खुसीलाई मैले जबरजस्ती स्विकारें । नस्विकारेर पनि के गर्ने ? गुरु रिसाए भने डान्सको चान्स नै नपाइने ! त्यसपछि गुरुले मेरो उत्तेजित अङ्गलाई उसको मलद्वारमा मैथुन गर्न लगायो । उसकी श्रीमतीले चाहिँ थाहा पाई कि पाइन म भन्न सक्तिनँ । तर मलाई भने उसले समलिङ्गीको नसामा होमेरै छाड्यो ।’

‘एक पटक हामी पोखरामा नृत्य टोली लिएर गयौं । नेपालका ख्याति प्राप्त गायकहरू पनि त्यसमा समावेश थिए । दार्जलिङे नृत्य निर्देशक पनि थियो । उसका ३–४ जनाको ग्याङले आपसमा केही कुरा गरे । उनीहरूको भाषा अरूले बुझ्दैनथे । समलिङ्गीहरूको आफ्नो ग्याङमा आफ्नो छुट्टै कोड (सङ्केत) भाषा हुन्छ र अरूलाई फसाउँनका लागि उनीहरू त्यस भाषामा कुरा गर्छन् । त्यसमध्ये मैले सम्झेका शब्द आइचने, गइचने, लाइचिने होइन ? आदि । यस्ता शब्दको अर्थचाहिँ मैले बुझिनँ ।’
‘पोखरामा मलाई एकदिन फेरि तिनीहरूले यौनाङ्ग चलाएर उत्तेजित पारे । मेरो चाहिँ एउटा केटीसँग सम्पर्क थियो । उनीहरूले समलिङ्गी मैथुन गर्न मलाई कर गरे । मैले हल्ला गरिदिएँ । त्यसपछि होहल्ला भयो । हात छोडाछोड भयो । मैले अरूलाई पनि उनीहरूको करतुत भनिदिएँ । सबैले थाहा पाए । उनीहरूले मलाई निकै धम्की दिए ।’

उनी अगाडि भन्छन् ‘केटीकेटीहरूका बीचमा पनि समलिङ्गी मैथुन क्रिया हुन्छ भन्ने कुराचाहिँ मैले भैरहवामा सांस्कृतिक कार्यक्रम देखाउँन जाँदा थाहा पाएँ । त्यो समयमा म टोलीको लिडर थिएँ । मेरो टोलीमा गएकी एक केटी (कलाकार)सँग मेरो गोप्य यौन सम्बन्ध थियो । एक दिन मैले उसलाई अर्को केटीसँग बस है भनेर म बाहिरतिर जाने प्रयास गरें । तर उसले मानिन । त्यसपछि उसले मलाई नजिकै बोलाएर भनी ‘उसले मेरो योनाङ्ग चुस्छे, एक्लै पायो कि मलाई नाङ्गै बनाउँछे ऊ पनि नाङ्गै हुन्छे र ममाथि चलिबस्छे ।’ ‘हाल नृत्य सिक्दै गरेका र रानीपोखरी नजिकै पढ्दै गरेका अरू दुईवटी केटीहरू पनि समलिङ्गी हुन् भन्ने कुरा मैले थाहा पाएको छु ।’
‘एकपटक हामी नृत्य टोलीसहित चीन गएका थियौं

। त्यहाँ उनीहरूले एउटा क्वाङचाउको केटालाई ल्याए र एक जना साथीले ऊसँग समलिङ्गी मैथुन ग¥यो ।’
यस्ता अनगिन्ति घटनाहरू छन् । कला क्षेत्रमा भएका धेरै समलिङ्गीहरूलाई म चिन्दछु । त्यसमध्ये पहिला नाचघरमा काम गर्ने र फिल्ममा खलनायकका रूपमा स्थापित भइसकेका र हाल जापानमा बसिरहेका एक चर्चित नेपाली कलाकारलाई त समलिङ्गीका नेता नै भने पनि हुन्छ । उनी हामीसँग भन्थे, ‘मलाई त केटीभन्दा केटा नै मन पर्छ ।’ ऊ प्रायः सधैं केटाहरूलाई पट्याइ नै रहन्थ्यो । त्यसका लागि ऊ आफ्नो प्रभाव प्रयोग गथ्र्यो, पैसा दिन्थ्यो, होटलमा खुवाउँथ्यो र अन्य लोभ पनि देखाउँथ्यो ।
भैरहवा, पोखरा, धरान र भक्तपुरमा एक–एक जना माहिर समलिङ्गी नृत्य निर्देशक छन् । त्यस्तै गरी एउटा नेवारी भिडियो फिल्मको नृत्य निर्देशक, फिल्म आदर्श नारीमा नृत्यसँग सम्बन्धित एक पुरुष कलाकार, महाबौद्धमा बस्ने एक जना मेकअप म्यान र अर्को एक जना भोटेबहालमा बस्ने नृत्यसँग नै सम्बन्धित कलाकार, अचम्मको यौन लिप्सा भएका समलिङ्गीहरू हुन् ।

एउटा नृत्य निर्देशकसँग मेरो राम्रो हिमचिम छ । उसकी स्वास्नीसँग बिहे पहिलेदेखि नै मेरो यौन सम्बन्ध थियो । त्यो निर्देशक मलाई बोलाउँथ्यो र राती उसको कोठामा सुताउँथ्यो । निदाएपछि ऊचाहिँ केटाहरू भएको कोठामा सुत्न जान्थ्यो । एक दिन उसकी स्वास्नीले मलाई बताई, उसको लोग्ने तीन चार महिनासम्म ऊसँग सम्भोग गर्न आएन । त्यस बीचमा ऊ मेरा चेलाहरूलाई लोभ्याएर समलिङ्गी मैथुन गरेर आनन्द लिन्थ्यो । ६ महिनापछि उसकी स्वास्नी पोइल गई ।
यिनीहरूले यस क्षेत्रका धेरै युवापुस्तालाई बिगारिसकेका छन् । समलिङ्गी यौन कार्य बढीचाहिँ दार्जलिङबाट नेपाल पसेको हो । भारतीय शास्त्रीय नृत्यमा संलग्न हुनेहरूमा यो अवगुण बढी छ । नाम बताउन नचाहने एक जना भोटेबहालबासी भन्छन्– ‘मैले शास्त्रीय नृत्य सिक्ने धेरै प्रयास गरें तर धेरैजसो नृत्य निर्देशक समलिङ्गी भएको पाएँ । उनीहरू आफ्ना चेलाहरूलाई लोभ देखाएर कोठामा लान्छन् र उनीहरूको मलद्वारमा मैथुन गर्न लगाउँछन् । मैले धेरै साथीहरूलाई आफ्नो मलद्वारमा अर्कालाई मैथुन गर्न लगाउँदा के आनन्द आउँछ भनेर सोधें । धेरैको उत्तर एकै प्रकारको थियो, ‘सलाईको काँटीले कान कोट्याउँदा सलाईलाई आनन्द आउँछ कि कानलाई ?’

नृत्य पेसामा लागेका समलिङ्गी पुरुषहरूको व्यवहार, हिँडाइ र धेरै कुरा आइमाईसँग मिल्ने देखिएको छ । कम्मर हल्लाउँने, औंला टोक्ने, बोलाइ, हँसाइ अन्य चाल–ढाल, लजाउने प्रक्रिया आइमाईसँग मिल्छ । उनीहरूमा आइमाईदेखि धक मान्ने र पुरुषसँग बढी हेलमेल बढाउने प्रवृत्ति हुन्छ ।
एक समलिङ्गी बताउँछन्– ‘समलिङ्गीहरूको आफ्नै प्रकारको एकता छ । पञ्चायत कालमा रूपन्देहीका एक चर्चित माननीयको सहयोगमा समलिङ्गीहरूले सङ्गठन खोल्ने प्रयास गरेका थिए । काठमाडौंमा हामी पनि समलिङ्गी सङ्घ खोल्ने दौडधुपमा लागेका थियौं । पञ्चायत ढलेपछि हामीले सङ्घ खोल्नका लागि माथिबाट सहयोग नपाएको कारण पछि हट्नुप¥यो । अहिले पनि हाम्रो ठूलो समूह नै सक्रिय छ ।’

पर्यटन क्षेत्रमा समलिङ्गीहरू
एड्स सर्ने बढी सम्भावना भएको पर्यटन क्षेत्रमा करिब २ हजार समलिङ्गीहरू सक्रिय तथा निस्क्रियरूपमा संलग्न छन् भन्ने कुरामा डाक्टरहरू सहमति व्यक्त गर्दछन् । सक्रिय समलिङ्गीहरूको सङ्ख्या विदेशीहरूको नै बढी छ । त्यसमा पनि भारतीय र पश्चिमी युरोपियनको सङ्ख्या बढी छ । उनीहरू काठमाडौंका होटलमा बस्छन् र होटलब्वायहरूलाई बढी माया गरेको अभिनय गर्छन्, टिप्स छोड्छन्, कोठामा बोलाएर विभिन्न प्रलोभन देखाई आफ्नो कामुक इच्छा सिद्ध गर्दछन् । यिनीहरूलाई केटीप्रति धेरै चाहना बढ्दैन । विदेशीहरूसँग समलिङ्गी यौन अभ्यास गरेका केटाहरूमध्ये केही पैसा लिएरै यस्तो कार्यमा सक्रिय हुन्छन् र होटलब्वायहरू आपसमा पनि यस्तो क्रिया गर्दछन् । यसमध्ये पनि रात्रीको डिउटीमा बस्नेहरू समलिङ्गी मैथुनलाई बढी स्वादिलो मान्दछन् ।

समलिङ्गी गतिविधि काठमाडौंका क्यासिनोहरूमा पनि हुन्छ र रातीको डिउटीमा बस्नेहरू नै बढी छन् । त्यस्ता केटाहरूले होटल तथा क्यासिनोमा मात्र नभएर आफ्नो निवासमा पनि अबोध केटाहरूलाई मोहमा पारी यौन प्रदूषण फैलाउने गरेका छन् । यसरी पनि समलिङ्गीहरूको सङ्ख्या दिनपर दिन बढ्दै गएको छ ।
ट्रेकिङमा जाने गोरा साहेबहरूले पनि आफ्नो यात्राका क्रममा यस्ता प्रदूषणयुक्त रोमान्स गर्ने गरेको कुरा सम्बन्धित क्षेत्रमा लागेका व्यक्तिहरू बताउँछन् ।
पर्यटनका लागि नेपाल आएकाहरू होटलब्वाय र ट्रेकिङमा जानेलाई मात्र फसाउँदैनन् । त्यस्तै एक जना व्यावसायिक फोटो पत्रकारको अनुभव यस्तो छ ः
‘म झोंछेमा एउटा पत्रिकाको लागि फोटो खिच्दै थिएँ । एउटा मलेसियाको नागरिक पनि त्यहाँ घुम्दै थियो । त्यसै बेला उसले मैले गर्दै गरेको काम बारे सोध्यो र प्रशंसा ग¥यो । ऊसँग परिचय भयो, विदेशीसँग परिचय हुँदा मलाई खुसी लाग्यो । उसले मलाई नजिकै रेस्टुराँमा लगेर कफी खुवायो ।
त्यसपछि उसले होटल काठमाडौंमा मलाई बोलायो । म पर्सिपल्ट नै फोन गरेर गएँ । ऊ मलाई देखेर धेरै खुसी भयो । ऊ एक्लै रहेछ । उसले शुरूमै सेक्सप्रति के धारणा छ भनेर सोध्यो, मैले राम्रै लाग्छ भनें । त्यसपछि एकै छिनमा उत्तेजित भएर मेरो पाइन्ट फुकालिदियो । तर मलाई निकै डर लाग्यो र म बाहिर निस्केँ ।’
अर्को जानकारीअनुसार काठमाडौं दरबार मार्गको एउटा होटलमा जर्मनीको एक लगभग ६० वर्षको बूढो बराबर आएर बस्ने गर्छ । ऊ अविवाहित हो र ऊ धेरै धनी व्यापारी पनि हो । जहिले पनि ऊ एक महिनाभन्दा बढी नै बस्छ । साइकल भाडामा लिन्छ र ४÷५ जना केटाहरूलाई लिएर घुम्न हिँड्छ । ती सबैलाई उसले एकपटक जर्मनी पु¥याइसकेको छ । जहिले पनि तिनीहरूलाई केही न केही लिएरै आउँछ र पालैपालो ती केटाहरूलाई समलिङ्गी मैथुन गर्छ ।
विदेशीहरूले सडक बालकहरूलाई पनि प्रयोग गर्ने गरेका छन् । झोंछेमा रहेको एउटा धार्मिक संस्थासँग सम्बन्धित एक जना विदेशीले सडक बालकहरूलाई होटलमा लगी खान दिएर उनीहरूलाई अप्राकृतिक यौन मैथुनमा संलग्न गराएको कुरा झोंछेका एक व्यापारी बताउँछन् । यो त एउटा उदाहरण मात्रै हो ।
यी सडक बालकहरू बढी प्रयोग हुने स्थानहरूमा झोंछे, बौद्ध र ठमेल मुख्य छन् । ‘कुइरेले खातेहरूलाई लिएर हिँड्यो भने ‘त्यो केटाको जीवन बन्यो’ भनेर सोच्ने गरिन्छ । तर यो सोचाइ ५ प्रतिशतभन्दा बढी सत्य नहोला ।’ झोंछेकै एक अर्का क्युरियो पसले भन्छन् ।
न्युरोडमा नाम चलेको एउटा रेस्टुराँ छ त्यसका मालिक स्वयं समलिङ्गी छन् । उनलाई केटाहरूसँग मैथुन गर्ने ठूलो सोख रहेको कुरा त्यही रेस्टुराँमा काम गर्ने एक व्यक्तिले बताएका छन् ।
व्यापारिक क्षेत्रमा समलिङ्गीहरू
कालीमाटीमा झुन्डका रूपमा बस्ने भारतीय व्यापारीमध्ये अधिकांश सक्रिय समलिङ्गी छन् । उनीहरूले पहाडतिरबाट आएका तल्लावर्गका व्यक्तिलाई पनि यस्तो अप्राकृतिक यौनक्रिडामा संलग्न गराएको कुरा त्यसै क्षेत्रका एक डाक्टर बताउँछन् । उनका अनुसार सानो रकमका भारतीय व्यापारीहरू एउटा कोठा लिन्छन् र १०–१२ जनासम्म एउटै कोठामा सुत्छन् । लामो समयसम्म स्वास्नी छोडेर केटैकेटा एउटै कोठामा सुत्ने गर्नाले उनीहरूको यौनइच्छा कुण्ठित हुन नदिन उनीहरू एक अर्कामा समलिङ्गी मैथुन गर्दछन् ।
तर ठूला व्यापारीहरू कोही आफूलाई सौखिन ठान्दछन् भने कोहीचाहिँ यसलाई नसाका रूपमा लिन्छन् । व्यापारिक क्षेत्रमा लागेका व्यक्तिहरूको सङ्ख्या ३ हजारभन्दा बढी नै होला भन्ने उहाँको अनुमान छ । समलिङ्गीहरूको गतिविधिबारे लेख्ने हो भने त महाभारतको ठेलीभन्दा ठूलो पुस्तक बन्ला । मैले अध्ययनका क्रममा थाहा भएकामध्ये सामान्य उदाहरण दिन मात्र खोजेको हुँ ।
अझ छोटकरीमा भन्ने हो भने आफूलाई धनाढ्य र ठूलो ओहदाको सम्झिने समलिङ्गीहरूको सङ्ख्या काठमाडौंमा मात्र ५ सयभन्दा बढी होला । लागुऔषध सेवन गर्नेहरूमध्ये ५ प्रतिशत समलिङ्गी छन् । अर्थात् ५ सयभन्दा बढी नै छन् । कला क्षेत्रमा लागेका र तिनीहरूसँग सम्बन्धित अन्यको सङ्ख्या पनि १ हजार ५ सयभन्दा बढी नै हुनुपर्छ । पशुपति क्षेत्रमा देखिने ढोंगी साधुहरू पनि समलिङ्गी मैथुनलाई सहज स्वीकार्छन् । यसभन्दा बाहेक अन्य क्षेत्रमा रहेका व्यक्तिहरूको सङ्ख्या पनि हजारभन्दा बढी नै होला ।
बाबाहरू पनि समलिङ्गी
जब म पशुपति क्षेत्रमा समलिङ्गीहरूको गतिविधिबारे सोधखोज गर्न गएँ, आफ्नो घर जनकपुर बताउने करिब ५० वर्षको रामदास वैरागी नामका साधु करिब ३५ किलोको एउटा ढुङ्गा आफ्नो जनेन्द्रियमा कपडाको सहायताले बाँधी उचालेर प्रदर्शन गरिरहेका थिए र विदेशीहरूचाहिँ डलर फ्याँकेर ताली बजाइरहेका थिए ।
ती बाबाले बताए, ‘म त ढुङ्गो मात्रै उचाल्छु, समलिङ्गी मैथुन गर्दिनँ, तर यहाँका केही साधुहरू गर्छन् ।’ उनले केही नामहरू पनि बताए र, बढी जानकारीका लागि अर्को साधु भोलागिरीसँग सम्पर्क गर्न भने । त्यसपछि यस लेखकले साधु भोलागिरीलाई भेट्यो । उनले पनि आफूचाहिँ नगर्ने तर गर्ने मान्छे चिनेको कुरो खोले र केही नामहरू बताए । उनले पशुपति र गुह्येश्वरीका बीचमा रहेका केही साधुहरूलाई देखाएर मलाई चिनाए । त्यसमध्ये मैले एक जनालाई केही पैसा दिएर जानकारी मागें । उनले आफ्नो घर दक्षिण भारत बताए । हिन्दी र अरू नै कुनै स्थानीय भाषा मिसाएर उनी मसँग कुरा गर्न थाले । उनले आफूलाई अखबारवालेसँग धेरै डर लाग्ने बताए र भने– ‘हामी साधुहरू पनि कहिलेकाहीँ आपसमा गर्छौं र हामीकहाँ गाँजा खान आउने केटाहरूलाई पनि केही बाबाहरूले त्यस्तो काम गर्छन् तर मेरो नाम नलेख्नुस्, पुलिसले डण्डा लगाउँछ ।’
राजनीतिक क्षेत्रमा समलिङ्गीहरू
राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरू पनि प्रशस्त नै समलिङ्गी क्रियाकलापमा संलग्न भएको पाइएको छ । राजनीतिक क्षेत्रमा लागेकाहरूमा लामो समयसम्म जेलमा बसेका, विदेशमा बढी समय व्यतीत गरेका, राजनीतिक गतिविधि निस्क्रिय भएका र अविवाहितहरूको बढी सङ्ख्या भएको बुझिएको छ ।
पञ्चायत कालमा विराटनगरका एक अञ्चलाधीशले आफ्नो सुरक्षा गार्डलाई समलिङ्गी मैथुन गर्न विवश पारेका थिए । पछि त्यस गार्डको त्यहाँबाट सरुवा भएपछि आएको अर्को गार्डले त्यसो गर्न नमान्दा अञ्चलाधीशले जबरजस्ती गरेको र त्यस कार्यको विरोधमा सुरक्षा गार्डले माथिल्लो तहसम्म कुरा पु¥याएपछि अञ्चलाधीशले आफ्नो पदबाट हात धुनुपरेको कुरा त्यसबेला निकै चर्चित थियो ।
तत्कालीन ललितपुर नगरपञ्चायतमा दुईपटक प्रधानपञ्च भएका बौद्ध धर्म मान्ने र हाल निश्क्रिय राजनीतिक जीवन व्यतीत गरिरहेका भूतपूर्व प्रधानपञ्च एक महसुर समलिङ्गी मानिन्छन् ।
आफू प्रधानपञ्च हुँदा आफूसँग काम लिन आउने कार्यकर्तासँग कुनै घुस नलिई उनले ती युवाहरूलाई आफ्नो मलद्वारमा मैथुन गर्न लगाएर काम गरिदिने गरेको कुरा बुझिएको छ । आफ्नो २५÷३० जना कार्यकर्तासँग त उनको समलिङ्गी सम्बन्ध नियमित नै थियो भने काम लिन आउने अन्य धेरै केटाहरूलाई पनि उनले यस कार्यमा लगाउने गरेको बुझिएको छ ।
समलिङ्गी कार्यमा उनी अहिले पनि सक्रिय छन् । उनको यस किसिमको कार्यले गर्दा युवाहरूको मानसिकतामा विकृति आएको र यस्तो कार्यले सामाजिक फोहोर मैला बढ्ने भएकाले ती भूतपूर्व प्रधानपञ्चलाई हतोत्साही गर्न ललितपुरका केही युवाहरूले एउटा समूह नै खडा गरेका छन् । ती युवामध्ये २ जना असोजको तेस्रो हप्तामा ‘साधना’ कार्यालयमा आई यस किसिमको कार्यलाई हतोत्साही गर्न सहयोग गर्न अनुरोध पनि गरे । दसीप्रमाणका लागि उनीहरूले ल्याएको फोटोमा हामीले राम्रैसँग देख्यौं– प्रधानपञ्च घोप्टो परेर क्यामेरातिर मुख फर्काएर पलङमा सुतेका र पलङको छेउपट्टि एउटा टाउकोको भाग काटिएको (फोटोमा) युवक समलिङ्गी मैथुनमा व्यस्त रहेको थियो । लोक लाजको कारणले नै हो हामीले सो फोटो छाप्न सकेनौं ।
ती युवाहरूका अनुसार फोटोमा उभिएर मोज गरिरहेको केटोसँग फोटोको नेगेटिभ छ ।
ती युवाहरूले बताए, ‘प्रधानपञ्चको क्रिया उक्त समलिङ्गी क्रिडा गर्दा गर्दै अवस्थाको फोटोको नेगेटिभका लागि ५ लाख रुपियाँको माग राखि ब्लाकमेलिङ गर्ने प्रयास भइरहेको छ । समलिङ्गी मैथुन गरिरहेको टाउको काटिएको फोटो पत्रिकामा छपाएर मालामाल हुने सपना देखेर २५–२६ वर्षको सो युवकले १ लाख रुपैयाँको माग गरेर कुनै नेपा पत्रिकासँग सम्पर्क राख्न सम्पर्क सूत्रलाई उक्साइरहेको छ ।’
यसरी बाझ्नुहुन्छ डाक्टर महोदयहरू
एक यौन विशेषज्ञ भन्नुहुन्छ– ‘सम्बन्ध भनेको स्त्री–पुरुषका बीचमा मात्र हुनुपर्छ । रोगबाट बच्नका लागि त विश्वासिलो एक स्त्रीसँग मात्र सम्पर्क हनुपर्छ । होमोसेक्स, एनिमल सेक्स, हस्तमैथुन जस्ता अप्राकृति यौन दुराचारले समाजमा विकृतिक मात्र आउँछ । यौन दुराचारमा अहिले निकै युवाहरू संलग्न छन् । यस्ता यौन दुराचारले विभिन्न रोग उत्पन्न हुने र सर्ने त छँदै छ, ती व्यक्तिहरूमा मानसिक विकृति पनि आएको छ । काल्पनिक तरिकाबाट उत्तेजना उत्पन्न गर्नाले मस्तिष्कमा नराम्रो असर पर्छ । यिनीहरूको मनमा सदा हीन भावना बसिरहन्छ । स्वयंलाई अपराधी ठान्दछन् । यसको कारणले उनीहरूको जीवनको विकास रोकिन्छ । यसबाट नपुङ्सकता हुन सक्छ, स्त्रीप्रसङ्गबाट टाढा रहन्छ, उसको आत्मविश्वास पनि लुप्त हुन जान्छ ।’
‘यौन दुराचारको मुख्य कारण कुसङ्गत नै हो । उमेर पुगिसकेर पनि विवाह नहुनु, अश्लील साहित्य पढ्नु, ब्लु फिल्म हेर्नु, जिज्ञाशावस कहिलेकाहीँ आफैँ पनि यस्तो काम गर्न तयार गराउँदछ ।’ उहाँ थप्नुहुन्छ ।
उहाँ बताउनुहुन्छ, ‘विकृत यौन क्रियाकलापका कारण काठमाडौंमा अहिले यौन रोगको स्थिति विकराल छ । यौन रोगका बारेमा मलाई चिट्ठीबाट प्रश्न गर्नेहरू एक महिनामा लगभग ५ सय जना हुन्छन् । त्यसमध्ये धेरैलाई गनोरिया भन्ने रोग लागेको हुन्छ, केहीचाहिँ पश्चातापमा परेर मानसिक तनावले ग्रस्त हुन्छन् । यसको निराकरणका लागि यौन शिक्षा नै राम्रो उपाय हो । नेपालमा यौन शिक्षाको प्रारम्भ गर्न ढिलो भइसकेको छ ।’
अर्का यौन विशेषज्ञ डा. जनक श्रेष्ठको विचार भने उहाँको विचारसँग बाझ्दछ ।
‘हस्तमैथुन तथा समलिङ्गी मैथुनलाई अप्राकृतिक मैथुन मान्दिनँ । एनिमल सेक्स मात्र अप्राकृतिक मैथुन हो । काठमाडौंमा प्रशस्तै पुरुषहरू समलिङ्गी छन् र यस कार्यमा महिलाहरू पनि संलग्न छन् । जुनसुकै उमेरका व्यक्ति र जुनसुकै वर्गका व्यक्तिमा पनि यस्तो गर्ने चाहना हुन सक्छ । वातावरण, खराब सङ्गत, बढी नियन्त्रणबाट उत्पन्न हुने उत्सुकता आदि कारणले मानिसमा भित्रदेखि नै यस्तो चाहना उत्पन्न हुन्छ ।’
‘समलिङ्गीहरूको मलद्वारमा मुसा जस्ता गिर्खा आउँछन् । कुनै रोग भएमा पनि सर्ने सम्भावना हुन्छ ।’
‘यौन उत्तेजना आउँदा नियन्त्रण गरेर छटपटिनुभन्दा समलिङ्गी मैथुन वा हस्त मैथुन गरेर आवेग शान्त पार्नु राम्रो हुन्छ । आवेगलाई नियन्त्रण गर्दा त्यसको नराम्रो असर हुन सक्छ । तर यस्ता कार्य गर्ने मानिसले गलत सोचाइ राखेर पछुताउनुचाहिँ हुँदैन । यसरी पछुताउनुभन्दा बरू यस्ता कार्य नगर्नु नै बेश हुन्छ । हस्तमैथुन र समलिङ्गी मैथुन गर्ने धेरै युवाहरूले गलत सोचाइ राखेर मानसिक सन्तुलन नै बिगारेको पाएको छु । धेरै युवाहरू शङ्कैशङ्कामा आफूलाई रोगी घोषित गर्छन् र धन उडाउँछन् । वास्तविक रोगीभन्दा मनका रोगी बढी पाएको छु ।’
समलिङ्गीसँगको लिखित अन्तर्वार्ता
एकजना समलिङ्गीलाई यस लेखकले भेट्ने निकै कोसिस ग¥यो । तर उनले मुख पनि देखाउँन चाहेनन् । उनले टेलिफोनमा पनि कुरा गर्न मानेन् । त्यसपछि डा. विजयलाल गुरुवाचार्य मार्फत केही प्रश्नहरू टाइप गरेर पठाएँ, उनले यसरी उत्तर दिए ः
–तपाईंको उमेर कति भयो ? ः २१ वर्ष ।
– तपार्इं स्त्री हो कि पुरुष ? ः म पुरूष हुँ ।
तपाईं विवाहिता हो कि अविवाहित ? ः अविवाहित ।
तपाईं कुन जिल्लाको हो ? ः काठमाडौं ।
तपाईं के गर्नु हुन्छ ? ः खास कुनै पेसा छैन ।
समलिङ्गी मैथुनमा तपाईं कहिलेदेखि लाग्नुभयो ? ः २ वर्षदेखि ।
कसरी समलिङ्गीमा लाग्नुभयो ? ः साथीको सङ्गतले ।
तपाईं कस्ता व्यक्तिसँग समलिड्गी मैथुन गर्नुहुन्छ ? ःसाथीहरूसँग ।
के तपाईं पैसा तिरेर समलिङ्गी मैथुन गर्नुहुन्छ ? ः अहिलेसम्म तिरेको छैन ।
तपाईंले अहिलेसम्म कति जनासँग यस्तो सम्बन्ध राख्नुभएको छ ? ः २ जनासँग मात्र ।
स्त्रीसँगको यौन सम्पर्कमा झैं समलिङ्गी मैथुनमा पनि आनन्दको अनुभूति हुन्छ ? ः आइमाईमा जस्तै मज्जा ।
यस्तो कार्य दिनमा कतिपटक गर्नुहुन्छ ? ः कुनै ठेगान छैन ।
समलिङ्गी मैथुन गर्न थालेपछि तपाईंलाई कुनै नराम्रो असर परेको छ कि ? ः कहिलेकाहीँ पछुताउ लाग्छ ।
तपाईं कति जना समलिङ्गीलाई चिन्नुहुन्छ ? ः ४ जनालाई राम्रोसँग चिन्दछु ।
अरूलाई पनि समलिङ्गी मैथुन गरेर आनन्द लिने सल्लाह दिनुहुन्छ कि ? ः अँह दिन्नँ ।

कस्ता व्यक्तिसँग सम्पर्क गर्दा यौन आनन्द बढी आउँछ, बूढो, बालक, बालिका वा तन्नेरी ? ः खास अनुभव छैन ।
तपाईंलाई यौनशिक्षा आवश्यक छ जस्तो लाग्छ कि ? ः लाग्छ ।
समलिङ्गीहरूलाई कुनै स्वतन्त्रताको आवश्यकता महसुस गर्नुभएको छ कि ? ः खास विचार गरेको छैन ।
आर्थिकरूपमा तपाईं कुन वर्गको हो ? ः तल्लो वर्गको ।
‘एनिमल’ सेक्स (पशुसँग यौनक्रिडा) गर्नुभएको छ ? ः छैन ।
समलिङ्गीबारे तपाईंलाई केही भन्नु छ कि ? ः सकभर लाग्नुहुँदैन ।
पोखरामा महिला समलिङ्गी बढी
पोखरामा महिला समलिङ्गी (लेस्बियन)हरू प्रशस्त छन् भन्ने कुरा पुष्टि भएको छ । पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको कारण धेरै युरोपेलीहरू त्यस क्षेत्रमा पुग्छन् । त्यस्तै गरी त्यस क्षेत्रका निकै युवाहरू हङ्कङ, सिंगापुर, ब्रुनाई आदि ठाउँमा सेनामा भर्ती हुन जान्छन् र लामो समयसम्म सपरिवार त्यहीँ बसी नेपाल फर्कन्छन् । उनीहरूले त्यहाँको सभ्यता मात्र लिएर नआई विकृति पनि ल्याउँछन् ।
महिला समलिङ्गीको सीमा यति उग्र छ कि उनीहरू एकआपसमा (केटीकेटी) केटा र केटी जस्तै सिन्दुर पोते लगाएर विवाह गर्नसमेत पछि परेका छैनन् । केटीकेटीबीच विवाह हुनु भनेको अन्य प्रसङ्गमा सामान्य घटना भए तापनि यो एउटा यौनजन्य विकृतिको उत्कर्ष स्वरूप हो । यस्ता केटीहरू प्रायः केटाहरूसँग यौन सम्पर्क गर्न रुचाउँदैनन् । उनीहरू आपसमै विभिन्न प्रकारका यौन क्रियाकलाप गरी यौन सन्तुष्टि लिन्छन् । यो नेपाली समाजको यौन विकृति सिवाय केही होइन ।
करिब २ वर्षअघि पोखराकी चीजा गुरुङले अर्की एउटी केटीलाई सिन्दुर पोते लगाएर प्रेम विवाह गरेकी थिइन् । बल प्रयोग गरेर उनीहरूको विवाह बिथोलिए पनि उनीहरूमा यौनजन्य विकृति भने सजिलै छुटेर जान सकेन ।
त्यसै गरी केही महिनाअघि पोखरामै १७ वर्षीया सुश्री देवी गुरुङ (केटा बनेर) र अर्की १६ वर्षीया सुश्री बिना गुरुङ (केटी)ले एक आपसमा विवाह गरेका छन् । उनीहरूलाई प्रहरी लगाई छुटाउन खोज्दा पनि उनीहरूका बाबुआमा असफल भएका छन् । उनीहरूले आफ्नो प्रेम विवाह पहिलो र अन्तिम हो भनेर चुनौती दिएका छन् । यदि उनीहरूको प्रेमलाई टुक्र्याउने प्रयास गरिएमा आत्महत्या गर्ने धम्कीसमेत दिएका छन् ।
केटा बनेर विवाह गर्ने देवी गुरुङ ८ कक्षामा अध्ययनरत छिन् भने बिनाचाहिँ ८ कक्षा उत्तीर्ण गरी पोखराकै लेकसाइडको भिरा होटलमा काम गर्दै छिन् । केही वर्षअघि विराटनगरमा भएको अञ्चलस्तरीय फटबल प्रतियोगितामा भाग लिन जाँदा प्रेम भएको र त्यसपछि प्रेमपत्र आदान प्रदान शुरू भएको कुरा उनीहरूले बताएका छन् ।
देवी गुरुङ भन्छिन् ‘यहाँ हामी जस्ता कैयौं जोडी केटीहरू समाजको डरले लुकेर बसिरहेका छन् । आपसमा प्रेम देखाउनसमेत सकेका छैनन् । त्यसमा बिना र म उदाहरण बने देखाउन चाहन्छौं ।’
देवी गुरुङकै भनाइअनुसार पनि पोखरामा प्रशस्तै महिला समलिङ्गीहरू छन् । पुरुष समलिङ्गीहरूको सङ्ख्याचाहिँ निश्चय नै महिलाभन्दा बढी नै हुनुपर्छ ।
‘समलिङ्गी महिलाहरू एकआपसमा चुस्ने र एकआपसमा गुप्ताङ्ग रगडेर पनि यौनतृप्ति लिन्छन् ।’
‘समलिङ्गी महिला तथा पुरुषमध्ये केहीलाई म व्यक्तिगतरूपमा चिन्दछु, तर पेसागत गोपनीयताका कारण नामचाहिँ भन्न सक्तिनँ, प्लिज कर नगर्नोस् ।’
डा. अभिनारायण घिमिरेसँग मैले समलिङ्गी यौनबाट कुनै रोग उत्पन्न हुन्छ कि भनी सोध्दा बताउनुहुन्छ ः
‘समलिङ्गी यौन क्रियाबाट खास रोग उत्पन्न हुँदैन तर रोगीको रोग भने सर्छ । रोग नलाग्ने भएकाले उपचार गराउन त्यत्ति आउँदैनन् । मकहाँ आउनेमध्ये ड्रगिस्ट र आफूलाई धनाढ्य भन्न रुचाउनेहरूको नै सङ्ख्या बढी छ ।’
एड्सको सन्दर्भमा कुरा गर्ने हो भने भारतबाट नेपाल पस्ने ‘एड्स’ खास गरी भारतीय वेश्यालयमा जाने पुरुष र तिनै वेश्याहरूको माध्यम भएर आउँछ भने युरोपबाट नेपाल छिर्ने ‘एड्स’ समलिङ्गी पुरुषको माध्यम भएर भित्रिन्छ । यसले खास गरी होटल ब्वाय (केटा)हरूलाई प्रभावित पारेको छ ।
‘अप्राकृतिक यौन क्रियाकलापअन्तर्गत एनिमल सेक्सको कुरा गर्ने हो भने काठमाडौंमा चाहिँ एनिमल सेक्सको घटना कम नै छ । यसमा कुकुरको प्रयोग हुने बढी सम्भावना छ । कुकुरको प्रयोगमा पुरुषहरूको सङ्ख्याचाहिँ अपेक्षाकृत कम नै होला । तराईमा भने समलिङ्गीभन्दा एनिमल सेक्सको घटना बढी नै हुनेगर्छ । त्यसमा भैंसी र बाख्राको प्रयोग बढी हुन्छ । तर समलिङ्गीको सङ्ख्या पहाडमा भन्दा तराईमा बढी नै छ र पहाडमा एनिमल सेक्सका घटनाचाहिं तराईमा भन्दा अधिक छन् । हस्तमैथुन गर्ने युवाहरूको सङ्ख्या त अप्राकृतिक मैथुन गर्नेहरूमा सबैभन्दा बढी छ । सत्तरी वर्षको बूढो पनि बेलाबेलामा हस्तमैथुन गरेर यौनानन्द लिन पछि पर्दैन । यस्ता मानिसहरू शारीरिकरूपमा त स्वस्थ हुन सक्लान् तर मानसिकरूपमा भने स्वस्थ रहन सक्तैनन् । यी सबै क्रियाकलाप मानसिक विकृतिका उपज हुन् ।’
हस्तमैथुन गर्ने धेरै जसोको सिकायत यौन अङ्ग कामयावी भएन, यौन सन्तुष्टि मिलेन, यौन अङ्ग बाङ्गो भयो भन्ने किसिमका हुन्छन् र उनीहरू अर्धपागलझैं भएर आएका हुन्छन् । यिनीहरू जति पनि फिस तिर्न तयार हुन्छन् ।’
डाक्टरहरू सेवाको नाममा ढेवा बटुल्छन्
ढेवा अर्थात् नगदनारायण भन्ने वस्तुले डाक्टरहरूलाई त झनै मोहित गरेको पाइयो । मानसिक अवस्था लथालिङ्ग भएका समलिङ्गी वा यौन रोगीहरू आफूकहाँ आउनासाथ अनेक ‘ट्रीक’ गरी पैसा गमक्र्याउन पल्केका डाक्टरहरू पनि थुप्रै छन् ।
केही डाक्टरहरू यसरी अर्धपागलझैं भएर आएकासँग बढी फिस लिने गर्दछन् । कोही डाक्टर आफ्नो नाम ठेगाना भएको कागजमा औषधि नलेखी सादा कागजमा औषधि लेखी बिरामीलाई तर्साएर ब्रह्मलुट गर्ने प्रयास पनि गर्दछन् । यसरी सादा कागजमा औषधि लेख्दा उत्पादन नै नभएको कीर्ते औषधिको नाम लेख्छन् र बिरामीलाई भन्छन् ‘यो औषधि यहाँ पाइदैन विदेशमा मात्र पाइन्छ म मगाइदिन्छु यति पैसा दिनोस् ।’ यस्तै प्रकारको एउटा नमुना हामीकहाँ उपलब्ध छ ।
कालीमाटीमा क्लिनिक चलाएर बसेका एक तथाकथित डाक्टरले स्वयम्भू बस्ने वर्ष सोह्रको एक युवकलाई तर्साएर लुट्ने प्रयास गरेका छन् । उनले क्लिनिकको लेटर प्याडमा केही औषधिका नाम लेखेका छन् जसलाई (एक डाक्टरका अनुसार) सामान्यतया प्रयोग गरिँदैन । यो भन्दा राम्रा औषधि बजारमा छन् । त्यसै दिन निज डाक्टरले अर्को सादा कागजमा नबुझिने गरी औषधिका नाम लेखेका र १ हजार ५ सय ५६ रुपैयाँको बील पनि सोही कागजमा लेखेका छन् । यी औषधिहरू मैले काठमाडौंका धेरैवटा औषधि पसलमा खोजें पाइएन र २ जना सम्बन्धित डाक्टरलाई देखाउँदा उनीहरूले यो औषधिको नाम आफूले कहिल्यै नसुनेको बताए । औषधिको नाम पछाडि क्याप्सुल, ट्याब्लेट वा एमएल तथा एमजी केही पनि उल्लेख नभएकाले यो औषधिको नाम हुन नसक्ने बताए र निज डाक्टरले यो औषधि पाइने ठेगाना दिल्ली लेखेका छन् ।
यसरी औषधिको नामै नबुझिने गरी लेखेर विदेशबाट मगाउने बहाना गर्ने लुटाहा डाक्टरले नामै नभएका आयुर्वेदिक औषधिका गोली भिडाएर पैसा ब्रह्मलुट गर्ने गरेको कुरा अन्य भुक्तभोगीहरूले पनि बताएका छन् ।
यस्तै प्रवृत्तिका एक डाक्टर हाल वीर अस्पतालको यौन विभागमा काम गर्दछन् । एक भुक्तभोगीका अनुसार उनी आफ्नो गोप्य ज्ञान अरूले थाहा पाउँछ भन्ने बहाना गरी कागजमा औषधिको नाम लेख्दैनन् र भन्छन् ‘य जर्मनीबाट मगाइदिन्छु, ५ सय रुपियाँ एडभान्स दिनुहोस् नेपालको औषधिले तपाईंलाई निको हुँदैन ।’ ती डाक्टरको नाम एमसी जैन हो ।
अन्तर्राष्ट्रिय समलिङ्गी सम्मेलन
भारत, बेलायत, जर्मनी, अस्ट्रेलिया र अमेरिकामा समलिङ्गीहरू सङ्गठितरूपमा बसेका छन् । उनीहरूको समुदायको सङ्गठन छ, उनीहरू आफूहरूलाई स्वतन्त्ररूपमा देख्न चाहन्छन् । केही राष्ट्रमा समलिङ्गीहरूलाई सरकारी सेवामा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । अन्य केही सरकारी अवसरहरूबाट पनि समलिङ्गीहरूलाई बन्चित गरिएको छ । यस्ता असमान सरकारी नीतिको विरोध गर्दै समलिङ्गी सङ्गठनले बेलाबेलामा आवाज उठाउने गरेको छ । बेलाबेलामा विरोध प्रदर्शन घेराउ, नाराबाजी जुलुस र आमसभाहरू पनि समलिङ्गीहरूले गर्ने गरेका छन् ।
यसै किसिमको प्रदर्शन केही महिना पहिले अमेरिकाको राजधानी वासिङ्टनमा भएको थियो । आयोजक अमेरिकी समलिङ्गी समूहले १० लाखको उपस्थितिको दाबी गरे तापनि पुलिसहरूले ३ लाख मात्रै समलिङ्गीको उपस्थिति भएको जानकारी गराएका थिए । यस समलिङ्गी प्रदर्शनीमा टेनिस स्टार मार्टिना नाभ्रातिलोभा, अश्वेत नेता जेसी ज्याक्सन र अमेरिकी कांग्रेसका केही सदस्यहरूले पनि भाग लिएका थिए । विदेशीहरूको ठूलो उपस्थिति रहेको यस प्रदर्शनीमा भारतीय समलिङ्गीहरूको सहभागिता अत्यधिक थियो । त्यस प्रदर्शनीमा एक भारतीय समलिङ्गी महिला सुश्री ऊर्वशी वैद्यले मञ्चबाट सम्बोधनसमेत गरेकी थिइन् । समलिङ्गी महिलाको भनाइ थियो, ‘यो कुनै जीवन शैलीलाई मान्यता दिलाउनका लागि मात्र लडिएको लडाइँ होइन । स्वतन्त्रताको बिगुल फुक्ने अमेरिकाले हाम्रो स्वतन्त्राको बारेमा चाहिँ के भन्छ नि ?’
‘समलिङ्गी महिला तथा पुरुषहरूप्रति समान अधिकार र स्वतन्त्रता प्राप्तिका लागि वासिङ्टन जाऔं’ भन्ने नाराका साथ शुरू भएको सो प्रदर्शनीमा समलिङ्गी महिला तथा पुरुषहरूको राष्ट्रिय कार्यदलका अध्यक्ष टोदी ओवर्निले भने, ‘नागरिक अधिकार पाउन आन्दोलन गर्ने हामीहरू नवीनतम अध्याय हौं । कानुनमा हामीप्रति पनि समानताको नीति पारित नभएसम्म हाम्रो आन्दोलन रोकिनेछैन ।’
समलिङ्गी महिला तथा पुरुषहरूको एक समूहले ‘गर्व र शक्ति सम्पन्नता’को गीत गाएका थिए भने केहीले परम्परागत दृष्टिकोण एवं मान्यताहरूको मञ्चन गरे । १ हजार ५ सय समलिङ्गीहरूको जोडीले सामूहिक विवाहको नक्कल गरी प्रहसन गरे । उक्त अवसरमा एड्स र अन्य विपत्तिमा परी मर्ने समलिङ्गी महिला एवं पुरुषहरूको सम्झनास्वरूप विभिन्न कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
सो प्रदर्शनको माध्यमबाट आयोजकहरूले अनेक अमेरिकी राज्यहरूमा अपराध मानिने समलैङ्गिकतालाई वैद्य घोषित गर्ने माग गर्दै मूलतः सेना र अन्य सार्वजनिक क्षेत्रहरूमा समलिङ्गी व्यवहारको आधारमा हुने भेदभावको शीघ्र अन्त्यको आवाज उठाइएको थियो ।
भारतमा हिजडाहरूको समूहले बेश्याहरूले जस्तै यौनकार्यलाई पेसाको रूपमा अपनाएका छन् । मुख्यतः यिनीहरूले नाच्ने गाउने पेसा अपनाएका हुन्छन् । यसले मात्र यिनीहरूको गुजारा नचल्ने भएकाले पैसा लिएर आफ्नो मलद्वारलाई योनीका रूपमा प्रयोग गर्न दिन्छन् । जुन व्यक्तिहरू केटी पाउँदैनन् त्यस्ताले यिनीहरूलाई प्रयोग गर्दछन् । हिजडाले एक रातको १ सयदेखि २ सयसम्म लिन्छन् । एक पटकका लागि कम्तीमा १० रुपियाँसम्म लिन्छन् । कहिलेकाहीँ एक दिनमा ४÷५ जनासम्म यिनीहरूले ग्राहक भेट्टाउँछन् । यस कामका लागि यिनीहरू सिनेमाघर तथा सरकारी शौचालय र पार्कहरू प्रयोग गर्दछन् । हिजडाहरू जब समलिङ्गी मैथुनमा लाग्छन्, यो उनीहरूको जीवनमा कहिल्यै नछुट्ने नसा भएर रहन्छ ।
केही भारतीय हिजडाहरू सरकारी नोकरी गर्ने इच्छा व्यक्त गर्दछन्, तर डाक्टरी जाँचबाट उनीहरूलाई अयोग्य घोषित गरिदिएकोमा ज्यादै दुःखी पनि छन् ।
‘६ जनालाई राम्रोसँग चिन्छु’
एड्स रोग विशेषज्ञ डा. विजयलाल गुरुवाचार्य भन्नुहुन्छ– ‘समलिङ्गीहरूको साह्रै अनौठो स्वभाव हुन्छ, यिनीहरू आफ्नो बारेमा केही बताउँन चाहँदैनन् । मकहाँ जचाउन आउने विभिन्न समलिङ्गीहरूमध्ये ६ जनालाई चाहिँ राम्रोसँग चिन्दछु । तिनीहरू सधैं तर्सिएको जस्तो व्यवहार गर्छन् । मकहाँ आउनेमध्ये कोही क्याम्पसमा पढ्नेछन्, उच्च तथा मध्यम वर्गका पनि छन् । ठूला अफिसरहरू पनि स्कुलका साना केटाहरूलाई फकाएर समलिङ्गी मैथुन गर्दछन् । यो नसामा परिसकेका मानिस विपरीत लिङ्गीभन्दा समलिङ्गीलाई नै बढी मन पराउँछन् । आइमाईहरू पनि समलिङ्गी छन् ।’
संसारका कुनै पनि मुलुकमा समलिङ्गीहरूलाई पूर्ण स्वतन्त्रता दिइएको छैन । नेपाली समाजमा समलिङ्गीहरूप्रति राम्रो धारणा पाइँदैन । त्रिविका एक विद्यार्थी भन्छन्, ‘यो त मलाई पनि मन पर्दैन । तर यौन स्वतन्त्रताको जमाना उर्लिरहेका बेला, सावधानी अपनाइन्छ भने, यसले खासै के फरक पार्ला र ?’
जेहोस् समलिङ्गी मैथुनबाट एड्सलगायतका यौन रोगहरू सर्ने भयङ्कर सम्भावना भएकाले यसतर्फ सचेत रहनु नितान्त जरुरी छ ।
‘केटा–केटा जङ्गल पस्दा शङ्का गर्दा रहेनछन्’
–उसको नाम केशव हो ।
त्यो केटाको उमेर २६÷२७ वर्ष होला । ऊ धेरैजसो बालाजुमा नुहाउँन गइरहन्छ । उसको साथमा एक÷दुई जना अरू केटाहरू पनि हुन्छन् । त्यो केटो गोरो छ । बोल्दा साह्रै लजाउँछ । ऊसँग गफ गर्दा छिल्लिएकी केटीसँग बोलीरहेको अनुभव हुन्छ । एकोहोरो पाराले हाँसेर बोल्ने, बोल्दा कम्मर लच्काउने उसको स्वभाव छ । ऊ कहिलेकाहीँ खेलकुद परिषद्को पौडी पोखरीमा पनि देखापर्छ, केही महिना अघिसम्म ऊ नरदेवीमा बस्थ्यो ।
१५–१६ वर्षका केटाहरू ऊसँग हिँडेका हुन्छन् । उसकै साथीका अनुसार ‘ऊ समलिङ्गी मैथुन गर्छ । शुरूशुरूमा बालाजु घुम्न जाऊँ भनेर लान्छ र खानेकुरा पनि खुवाउँछ । पछि ती केटाहरूलाई समेत अप्राकृतिक यौन क्रिडा ‘समलिङ्गीमा’ फसाउँछ ।’
‘मलाई पनि उसले समलिङ्गी मैथुन गर्न भनेको थियो । मैले घिन लाग्छ गर्दिनँ भनें । विवाह नगरुन्जेल यस्तो गर्दा केही फरक पर्दैन भन्थ्यो तर उसले विवाह गरिसक्यो । अझै ऊ बालाजुमा केटा लिएर जान्छ । केटै–केटा जङ्गलमा जाँदा कसैले शङ्का गर्दा रहेनछन् । उसले आजभोलि पनि कहिलेकाहीँ जाऊँ भन्छ । ऊसँग घुम्न गए पनि मैले चाहिँ त्यस्तो घिन लाग्दो काम गरेको छैन ।’
समलिङ्गीप्रति बिल क्लिन्टन उदार
समलिङ्गीहरू प्रायः संसारभर नै छन् । कहीँ खुलारूपमा छन् भने कहीँ गुप्तरूपमा छन् । अमेरिकी भूतपूर्व राष्ट्रपति जर्ज बुसले समलिङ्गीहरूलाई नियन्त्रण गर्ने प्रयास गरेका थिए । समलिङ्गीहरूलाई सेनामा प्रवेश गर्न निषेध गरिएको थियो । तर बिल क्लिन्टनले यो बन्देज हटाएका छन् ।
अमेरिकी समलिङ्गीहरूले बिल क्लिन्टनलाई राष्ट्रपतिको चुनावमा आर्थिक एवं राजनीतिक सहयोग गरेका थिए । क्लिन्टनले संसद् र अन्य अधिकारीहरूको विरोधका बाबजुद समलिङ्गीहरूलाई आफ्नो प्रशासनमा सामेल गर्नुका साथै उनीहरूप्रति निकै उदार व्यवहार गरेका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार अमेरिकी पुरुषहरू मध्ये १० प्रतिशतचाहिँ समलिङ्गीहरू छन् ।
पेटभरी खुवायो र मनपरी ग¥यो
खाते अर्थात् सडक बालबालिकाहरूलाई पनि समलिङ्गी मैथुन कार्यमा लाग्न विवश बनाइएको छ । खातेहरूको प्रयोग धेरैजसो युरोपियनहरूले गर्ने गरेका छन् । खातेहरू समलिङ्गी कार्यमा संलग्न छन् भन्ने सुइँको पाएपछि मैले विभिन्न खातेहरूसँग सोधपुछ गरें ।

जब म कुनै एउटा खातेलाई बोलाएर कानमा खुसुक्क केही कुरा भन्थें तुरुन्त ऊ आफ्नो समूहका साथीसँग गएर भन्थ्यो । अनि उसका साथी गलल्ल… हाँस्थे ।
एक दिन साँझ–साँझ परेको थियो । म ठमेलस्थित कर्मचारी सञ्चय कोषतिर लाग्दै थिएँ । सञ्चयकोष भवनकै छेउमा एउटा केटो चुरोट तानेर धुवाँ उडाइरहेको थियो । मैले त्यस सडकबालकसँग केही कुरा गरें । ऊ लजाई लजाई हाँसी रह्यो अन्त्यमा उसले आफूलाई एउटा ‘अम्रिकाने’ (उसकै शब्दमा)ले एभरेस्ट होटलमा लगेको कुरा स्विका¥यो । उसले भन्यो ः ‘म त्यसदिन भोकै थिएँ । इन्द्रचोकबाट एउटा अम्रिकानेलाई पच्छयाएँ । ऊ हनुमान ढोकातिर लाग्यो । कुमारीस्थाननिर गएर बस्यो । म पनि बसें । भात खाएको छैन पैसा देउ भने ।’
‘कसरी भन्यौ ?’
‘हातको इसाराले भनें । उसको खुट्टामा ढोगँे तैपनि पैसा दिएन । त्यसपछि ऊ ठमेलतिर गयो । मैले पच्छ्याएँ । उसले इसाराले ‘भात खान्छस्’ भन्यो । मैले खान्छु भनें । उसले मलाई ट्याक्सी चढाएर बानेश्वरको एभरेस्ट होटलमा लग्यो । मलाई पेटभरी खान दियो । त्यसपछि नुहाइदियो । मलाई त उसले लान्छ जस्तो लागेको थियो सर ! उसले त मलाई नाङ्गै पारेर के के ग¥यो के के ।’
‘के ग¥यो ?’
‘मनपरी ग¥यो ।’
‘के मनपरी ग¥यो ?’ ‘मलाई घोप्टो पारेर उसले १०–१२ मिनेट जति गर्न नहुने ग¥यो र मलाई त्यहीं सुत भन्यो । मलाई धेरै दुखेकाले हिँड्नै सकिनँ । बेलुकासम्म राख्यो । फेरि खानेकुरा खुवाईवरि मलाई पुतलीसडकमा लगेर छोडिदियो । भोलि फेरि यहीँ आउनु म भात खुवाउँछु भन्यो तर, म गइनँ ।’
‘अरूले पनि बोलाए ?’
‘अहँ, बोलाए पनि म त जान्नँ ।’ ‘तिमीहरूको अरू साथी पनि त्यस्तो काम गर्छन् कि ?’
हाम्रो गाउँको एकजनाले चाहिँ गरेको थाहा छ । हामी सँगै बस्थ्यौं । ठमेलको होटलमा लगेको रे । उसलाई त पैसा पनि दिएछ । लुगा पनि किनिदिएछ । ऐले बौद्धमा बस्छ ।
तिमी कुन गाउँको हो ? गजुरी (धादिङ)
उमेर कति भयो ? ११ वर्ष भएँ ।
नाम के हो ? नाइँ नभन्ने सर, पुलिसले चिन्यो भने कुट्छ ।
‘काठमाडौं किन आएको त ?’ ‘पैसा कमाउँन पाइन्छ, राम्रो लाउन पाइन्छ, खान पाइन्छ भनेर आको ।’
‘कमाइयो त पैसा ?’
‘खानै पुग्दैन ।’ ‘घर जान मन लाग्दैन ?’ ‘अहँ । दुःखको काम छ । मीठो खान पाइँदैन । सिनेमा हेर्न पाइँदैन ।’
दाजुभाइ नै समलिङ्गीको शिकार !
धेरै दिनको प्रयासपछि मैले उसलाई उसको डेरा गणबहालमा भेट्टाएँ । म त्यहाँ जाँदा ऊ बीए परीक्षाको तयारी गरिरहेको थियो । ऊ पाटन क्याम्पसको विद्यार्थी रहेछ । घरचाहिँ विराटनगर । यहाँ नाम उल्लेख चाहिँ गर्न सक्दिनँ । मलाई त्यहाँ लैजाने साथीले परिचय गरायो । मैले आउनुको कारण भनेपछि उसले आफ्नो घटना यसरी बतायो ः
‘मैले त्यस मान्छेलाई धेरै पहिलेदेखि चिनेको थिएँ । उसको नरदेवी र नयाँ सडकमा दुईवटा रेस्टुराँ छन् । म उसलाई दादा भन्थेँ । उसले मलाई रेस्टुराँमा खान बोलाइरहन्थ्यो । एक दिन मलाई गेस्ट हाउसमा लग्यो ।

उसले ‘पंजावबाट गेस्टहरू आउँदैछन् कोठा बुक गर्नुछ’ भन्यो । कोठा बुक ग¥यौं । त्यही कोठामा खानेकुरा मगाएर खुवायो । साँझ परिसक्दा पनि गेस्ट नआएपछि मैले सोधेँ । उसले ‘गाडी बिग्रियो होला’ भन्यो । ‘उनीहरू नआए पनि केही छैन आज यहीँ रिल्याक्स गरेर बसौं’ भन्यो । लोकल रक्सी र खाने कुरा मगायो । हामीले खायौं । त्यसपछि उसले मलाई नुहाएर आइज भन्यो । म अलमल्ल परें । उसले सेक्ससम्बन्धी कुराहरू ग¥यो । ‘पश्चिमी देशमा सेक्स फ्रि छ’ भन्यो । उसले मलाई ‘जसले जोसँग यौन सम्पर्क गरे पनि हुन्छ भन्यो ।’

‘उसले मेरो गुप्ताङ्ग चलायो । अनेक–अनेक कुरा गरेर मलाई उत्तेजित पा¥यो । मलाई कपडा खोल्न भन्यो । मैले मानिनँ । ऊचाहिँ कपडा खोलेर नाङ्गै भयो । त्यसपछि मलाई पनि नाङ्गै पा¥यो । उसले मलाई उसको मलद्वारमा यौन मैथुन गर्न भन्यो । जबरजस्ती राख्यो तर मैले मानिनँ । कसो कसो गरी म त्यहाँबाट भागें ।
‘आज–भोलि पनि उसले मलाई बोलाइरहन्छ । कहिलेकाहीँ गेस्ट हाउसमा पनि लान्छ र खानेकुरा पनि खुवाउँछ । तर उसले मलाई ‘होमो’ सम्बन्धी कुरा ग¥यो भने म मन पर्दैन भन्छु । उसले मलाई अश्लील चित्र भएका पत्रिका पढ्न दिन्छ । मलाई जहाँ भेटे पनि बोलाइहाल्छ । उसको न्युरोडको रेस्टुराँमा जाँदा त्यहाँ काम गर्नेहरूले मलाई ट्वाल–ट्वाल हेरेर लज्जित बनाउँछन् ।’

‘समलिङ्गी सम्बन्धमा मलाई भन्दा मेरो भाइलाई बढी थाहा छ । उसलाई त त्यसले पैसा पनि दिइरहन्छ । बराबर बोलाइरहन्छ । त्यसलाई पनि सोध्नोस् न ।’ ‘त्यो व्यक्ति कस्तो छ ?’
‘स्वस्थ नै छ । मोटोघाटो छ । साह्रै राम्रो चाहिँ छैन । होमो सेक्स भनेपछि भुतुक्कै हुन्छ । म जस्ता कयौं केटालाई उसले बिगारिसकेको छ । केटीभन्दा त उसलाई केटा नै बढी मनपर्छ । उसको रेस्टुराँमा काम गर्ने कुनै पनि केटालाई बाँकी राखेको छैन होला । कोठामा लगेपछि पहिला ऊ केटाहरूको जनेन्द्रीय खेलाउँछ र उत्तेजित पार्छ त्यसपछि साह्रै अप्ठ्यारो काम गर्न लगाउँछ ।’

प्रतिक्रिया दिनुहोस्