नक्कली भुटानीशरणार्थी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने



काठमाडौं ।

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन ।

उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्