काठमाडौंमा फेरि भूकम्पको धक्का



काठमाडाैं।

काठमाडौंमा फेरि भूकम्पको धक्का महसुस भएको छ।

आइतबार बिहानदेखि पटकपटक भूकम्प मापन भएको छ। साँझ ५:३४मा अर्को भूकम्प मापन भएको हो। त्‍यसअघि धादिङ केन्द्रविन्दु बनाएर अपराह्न ४:०३ मिनेटमा ४.४ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।

बिहान ७:३९ मा ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रविन्दु बनाएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्