काठमाडौंमा दसैं लक्षित सरसफाई कार्यक्रम (फोटोफिचर)



काठमाडाैं  ।

काठमाडाैं महानगरपालिकाले दसैं लक्षितलाई गर्दै मठ-मन्दिर बाटाे  सरसफाई कार्यक्रम गरेकाे छ । आइतबार काठमाडाैं उपत्यकामा महानगरले विभिन्न क्षेत्रहरुमा सरसफाई कार्यक्रम गरेको हो । दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाकाभित्र विशेष सरसफाई अभियानले तीव्रता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्