भारतकाे सिक्किममा अचानक आएको बाढीमा परेर २३ सैनिक बेपत्ता



काठमाडौं । उत्तरी सिक्किम टिस्टा नदीमा अचानक आएको बाढीका कारण २३ भारतीय सैनिक बेपत्ता भएका छन् ।

गुवाहटीमा सेनाको सम्पर्क अधिकारी कर्नेल महेन्द्र रावतले बीबीसीलाई बताएअनुसार २३ जना सैनिक बेपत्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्