होटल चौतारीबाट खसेर एक मजदुरको मृत्यु



भक्तपुर ।

नगरकोटमा निर्मानाधिन एउटा होटेलको छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ।

निर्माणाधिन होटेल चौतारीको भबनमा मजदुरीको काम गर्दै आएका गोरखा जिल्ला घर भएका ४५ वर्षीय सुवास मगर बिहीबार खसेर घाइते भएका थिए। घाइते भएपछि भक्तपुरको ख्वप अस्पतालमा उपराररत उनको उपचारकै क्रममा शुक्रबार धिनन भएको हो।

प्रतिक्रिया दिनुहोस्