त्रिशूली नदीमा हामफालेका युवकको जीवितै  उद्धार



चितवन ।

पुलबाट त्रिशूली नदीमा हामफालेका युवकको प्रहरीले नदीबाट जीवितै उद्धार गरेको छ।

चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो।

प्रहरीले नदीबाट जीवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ।

प्रतिक्रिया दिनुहोस्