डा. उज्जवल कोइराला सम्पर्कविहीन, सप्तकोशी किनारमा मोबाइल र जुत्ता भेटियो



Swollen Saptakoshi at Koshi Barrage on Tuesday, July 26. Out of 56, 35 sluice gates were opened to release water from the mighty river. Photo: RSS ???????? ????? ??????? ????????? ???????? ???????? ?????? ????? ? ?????? ???? ???? ????? ??????? ????????? ?????? ???? ? ?????? ? ??? ??????, ?????, ????

उदयपुर ।

झापा दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन् । तर, सप्तकोशी नदी किनारमा भने उनले लगाएको जुत्ता र मोबाइल फेला परेको छ ।

उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सम्पर्कविहीन भएका उनले  लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोशी नदी किनारमा भेटिएको हो ।

उनको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्