कांग्रेस सांसद सुनिल शर्मा पक्राउ



काठमाडौँ।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गल्फुटारबाट बिहीबार  पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

उनी मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्।

 

प्रतिक्रिया दिनुहोस्