रास्वपा प्रशिक्षण विभागको प्रमुखमा अनिल केशरी शाह


काठमाडौं । अनिल केशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

उनले आजै (बहीबार) विहान पार्टी प्रवेश गरेको रास्वपाले जनाएको छ ।

शाहले पार्टी प्रवेश गरेसँगै जिम्मेवारी पनि दिइएको छ । उनलाई रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मा दिइएको हो ।

उनलाई पार्टी प्रवेश गराएसँगै उक्त विभागको प्रमुखको जिम्मा दिएको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।