ए डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश


काठमाडौं ।

शहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको सूचना अनुसार  आज हुने अन्तिम खेल निःशुल्क हेर्न पाइने भएको हो ।

आज अन्तिम खेल जावलाखेल युवा क्लब र थ्रि स्टार क्लबका बिचमा हुनेछ । खेल अहिले ५: ३० वाट सुरु हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।