अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड



काठमाडौँ।

१९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनले वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक अवार्ड जितेका हुन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्