माओवादी केन्द्रले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने


काठमाडौं । सत्तारूढ प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले दुई महिना लगातार पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ ।

वरिष्ठ उपाध्यक्ष तथा प्रवक्त कृष्णबहादुर महराका अनुसार उक्त अभियान यहीँ महिनाको २६ गतेदेखि शुरू गरिने भएको हो ।

माघ २६ गतेदेखि फागुन ५ गतेसम्म प्रदेश समन्वय समिति इञ्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ ।

सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।