नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय


काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको छ ।साेमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । उनले सम्हाल्ने मन्त्रालय भने टुंगिन भने बाँकी रहेको छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष  कृष्णबहादुर महराले माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।