सेनाद्वारा ३ प्यालेस्टिनीकाे हत्या


एजेन्सी ।

इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको जेनिन सहरमा बिहीबार तीन प्यालेस्टाइनीको हत्या गरेको  छ ।

‘आज बिहान जेनिनमा भएको आक्रमणको क्रममा इजरायली कब्जाबाट गोली लागेर तीनजनाको मृत्यु भयो’, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले रिपोर्ट गरेको छ ।  इजरायली–प्यालेस्टाइन द्वन्द्वमा हिंसा भड्किएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।