बलिउडमा बर्थडे सेलिब्रेसन

0
Shares

नेपाली चेली तथा ख्यातिप्राप्त बलिउड अभिनेत्री मनिषा कोइरालाले मंगलबार भारतको मुम्बईमा बलिउड र नेपालका आफ्ना आत्मीय साथीभाइ र नातेदारका साथ जन्मदिन मनाएकी छन्।

उनको बर्थडे सेलिब्रेसनमा ज्याकी श्राफ, गुलसन ग्रोर, विवेक मुश्रान, अन्ना सिङ, मिना आयर, सम्झना उप्रेती रौनियार, प्रवेश गुरुङ, आशिरमान देशराज जोशीलगायतका बलिउड स्टार नेपाली सहभागी थिए। तस्वीरः आकृति शर्मा

Skip This