६३ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको उपाधि



चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले थप पाँच दर्जन बढी ६३ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको फिल्मकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार बोर्डमा आयोजित वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादगर कार्कीले ६३ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेका हुन्।

मन्त्रालयअन्र्तगतको बोर्डले आर्थिक वर्ष २०७३-७४ को कार्यविधिअनगसार आवेदन भरेका फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरेको हो। कार्यक्रममा कलाकारहरु चैत्यदेवी सिंह, भगवन केसी, ऋदीचरण श्रेष्ठ, सन्तोष पन्त, राजाराम पौडेल, देशभक्त खनाल, अर्जगनजंग शाही, रवि गिरी, पवन मैनाली, किरण केसी, अर्जगन श्रेष्ठ, सगशील पोखरेल, सानगकगमार ताम्राकार, जगजगभाइ महर्जन (जय श्रेष्ठ), उत्तम केसी, धीरेन शाक्य, आरपी पन्त, लक्ष्मणविक्रम बस्नेत, विजय देउजा, कमल मैनाली, मनोजकगमार आचार्य, मगकगन्दकिशोर भट्टराय, नारायण प्रधान, शिवहरि वैरागी, लव वैष्णव (लव शर्मा), केशवप्रसाद पण्डित, सपना श्रेष्ठ र रामकाजी घिमिरेलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको हो।

त्यसै गरी निर्देशक प्रदीपलाल श्रेष्ठ, दयाराम दाहाल, उज्वल घिमिरे, राजेन्द्र सलभ, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा, दिनेश डीसी र मदन घिमिरे, निर्माता भोला रिजाल र चिरञ्जीवी बस्नेत, द्वन्द्व निर्देशक नानीबाबग महर्जन (एनबी महर्जन) र हिमाल केसी, छायाँकार शिव ढकाल, गौरीशंकर धगजग, किशोरकगमार ढकाल र दीर्घ गगरुङ, फिल्म सम्पादक नगेन्द्र खड्का क्षेत्री (नरेन्द्र खड्का), मञ्जिल श्रेष्ठ र वनिशविक्रम शाह, प्रदर्शक मोहनलाल सर्राफ, मदनमान बज्राचार्य, वीरेन्द्रनारायण श्रेष्ठ, उत्तम द्वा, नरेन्द्र महर्जन र राजकगमार पोखरेल, वितरक गोपालकाजी कायस्थ, पब्लिसिटी डिजाइनर सगन्दरलाल श्रेष्ठ, फिल्म पत्रकार प्रकाशचन्द्र सगवेदी, भान्छा व्यवस्थापक कगलबहादगर महत, भेषभूषा संयोजक उद्धवराज भट्टराई, ध्वनि नियन्त्रक ज्योतिलाल राना र माधवप्रसाद थपलिया, प्राविधिक मनोजकगमार केसी र ऋतग रानालाई सो परिचयपत्र प्रदान गरिएको छ। परिचयपत्र प्रदान गरिएका सबै फिल्मकर्मीको एक लाख रुपियाँ बराबरको बिमासमेत गरिएको छ।यसअघि ४० जना फिल्मकर्मीलाई सोही श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमगख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादगर कार्कीले प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य रहेको बताए। यसले कानगनी, वैज्ञानिक र सामाजिक रुपमा फिल्मलाई समृद्ध बनाउन मद्दत गर्ने चर्चा गर्दै मन्त्री कार्कीले फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक पहल गरिहेको बताए। १० वर्षमा नेपाली फिल्म उद्योग दक्षिण एसियाको समृद्धमध्येमा पर्नेछु मन्त्री कार्कीले भने, त्यसका लागि सहयोग गर्न सरकार तत्पर छ।

सञ्चार मन्त्रालयका सचिव डा. वैकगण्ठ अर्यालले नेपाली फिल्ममा विदेशी लगानी भि-याउन लगानी बोर्डसँग छलफल भइरहेको जानकारी गराए। नेपाली फिल्मको अन्तर्राष्ट्रिय जगतमा प्रचार-प्रसार गर्नका लागि पनि मन्त्रालयले पहल गरिरहेको छु उनले भने। अर्यालले काभ्रेको बनेपामा छायांकन स्टगडियो निर्माणको काम अगाडि बढिरहेको र त्यसका लागि वातावरण अध्ययनको काम अन्तिम चरणमा पगगेको जानकारी गराउख्दै आम दर्शकको चिन्तन, मौलिकता र विषयवस्तगको गहिरो अध्ययन गरेर फिल्म निर्माण गरे मात्रै विदेशी फिल्मसख्ग प्रतिस्पर्धामा उत्रिन सकिने बताए।

कार्यक्रममा बोर्डका सदस्य सचिव टंकबहादगर महतले बोर्डले गरेका कार्यक्रम र आगामी योजनाबारे प्रकाश पारेका थिए। विश्वव्यापी कोरोना महामारीबाट भर्खरै मात्र चलायमान भएको चलचित्र क्षेत्र र चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र नीति कार्यान्वयन, नेपाल सरकारको नीतिमा परेको दोलखामा चलचित्र नगरी निर्माण, अत्याधगनिक चलचित्र छायाकंन स्टगडियो निर्माण तथा सञ्चालन, स्टोरी बैंक सञ्चालन, सातवटै प्रदेशमा चलचित्र छायांकनस्थल निर्माण, देशका लागि सिनेमा कार्यक्रम कार्यान्वयन, बक्स अफिस प्रणाली कार्यान्वयनसख्गै चलचित्र क्षेत्रलाई व्यवस्थित, मर्यादित र उत्पादनमूलक क्षेत्रको रुपमा विकास गर्न हामी सबैको ऐक्यबद्धता अपरिहार्य छु कार्यक्रममा उनले भने।

प्रतिक्रिया दिनुहोस्