सन्नी लियोनीको रोमान्टिक लुक्स 


न्युज अफ नेपाल, कठमाडौं  ।

सन्नी लियोनी यतिबेला मालदिभ्समा छिन् । अभिनेत्रीले मालदिभ्समा बिदा मनाउने क्रममा आफ्ना तस्बिरहरू सेयर गरेर आफ्ना फ्यानहरूलाई  प्रभावित गराएकी छन् ।

अहिले पछिल्लो तस्बिरमा सन्नी लियोनी नीलो कलरको ड्रेसमा बोल्ड स्टाइलमा देखिएकी छिन् ।  तस्बिरमा मालदिभ्सको सुन्दर बिच ठाउँमा सन्नी लियोनीले  यस्ताे ड्रेसलगाएर किलर पोज दिइरहेको छिन्। उनी यस तस्बिरमा निकै रोमान्टिक मुडमा देखिएकी छिन्  ।

सन्नी लियोनीका यी सुपर सेक्सी तस्विरलाई लिएर फ्यानहरु पागल बनेका छन् । अभिनेत्रीको तस्विरलाई ७ लाखभन्दा बढीले लाइक गरेका छन् । कमेन्ट सेक्शनमा फ्यानहरूले फायर इमोजीसहित आफ्नो प्रतिक्रिया दिइरहेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।