रुस र युक्रेनबीच बढ्दो तनाब बीच लुहान्समा शक्तिशाली विस्फोट



एजेन्सी ।

रुस र युक्रेनबीच बढ्दो तनावको बिचमा लुहान्समा शक्तिशाली विस्फोट भएको स्पुतनिकले जनाएको छ।

विस्फोट ग्यास पाइपलाइन दुर्ज्भामा भएको र ठुलो आगलागी हुनसक्ने प्रक्षेपण गरिएको थियो । स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन लिहान्स्कगासले विज्ञप्ति मार्फत जनाएअनुसार आपत्कालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्।

स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाव बढेको छ।

प्रतिक्रिया दिनुहोस्