माल्दिभ्समा रुबिना दिलाइकको रोमान्टिक अवतार



काठमाडौं ।

माल्दिभ्समा रुबिना दिलाइक र पति अभिनव शुक्ला बिदा मनाई रहेका छन् ।

रुबिनाले आफू रोमान्टिक मुडमा भएको फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।उनी रातो कपडामा सुन्दर देखिएकी छिन्। समुद्र तटको मजा लिँदै उनी रोमान्टिक मुडमा देखिएकी छन ।

उनले सामाजिक सञ्जालमा फोटाेहरु सार्वजनिक गर्दै लेखिन् : एक लंच डेट जुन पहिले कहिल्यै भएको थिएन हामी दुबै मात्र टापुमा भन्दै फोटोहरु सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्