धादिङे चेलिको ‘आमा’ गीत सार्वजनिक


आफ्नो स्वार्गिय आमा बुबाको सम्झनामा मंगलबार आमाको पुण्तिथिको अबसरमा गजुरी गाउँ पालिकाकि शर्मिला तिमल्सिनाले आमा

गीत सार्वजनिक गर्नुभएको छ ।

माता स्वझङ्क कुमारी तिमल्सिना र पिता स्व. तुलसी प्रसाद तिमल्सिनाको नाममा गीत लेखेर सार्वजनिक गरिएकोे हो ।

शर्मिला तिमल्सिनाको शब्द रहेको गीतमा स्वर, संगीत अमर तन्डुकार, एरेन्ज ब्रुनो तामाङ, भिडियो रेकर्डिस्ट बुद्ध सायमीले गर्नुभएको छ ।

आफ्नो बुबा आमाका लागि जति शब्द खर्च गरेपनि अपुग हुने भएकोले सम्झना गर्दै कोरिएका गीत रेकर्ड गरिएको तिमल्सिनाको भनाई छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।