बलिउड चर्चित अभिनेत्री नोरा फतेही हट एन्ड बोल्ड स्टाइलमा


एजेन्सी । नोरा फतेही बलिउडकी सबैभन्दा ग्लैमरस अभिनेत्री हुन्। चाहे नृत्य होस् वा अभिनय, नोराले सधैं सबैको ध्यान खिचेको देखिन्छ।

नोरा को बोल्ड शैली हरेक दिन सामाजिक संञ्जालमा भाइरल भइरहेकी हुन्छिन् । नोरा सेतो पोशाकमा पापाराजीको अगाडि पोज दिइन्।उनले कर्लि कपाल र हाई हिल लगाएकी थिइन्। नोरालाई मुम्बई को सडक मा उनको बोल्ड लुक्समा देखियो। नोराको यो स्टाइल सामाजिक सञ्जालमा हाल निकै भाइरल बनिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।