गहना वशिष्टको न्युड फोटो : न म नशामा थिएँ न यौन शोषण भयो



काठमाडौं ।

भारतीय व्यवसायी राज कुन्द्रा गत महिना जुलाईमा पोर्न फिल्म निर्माण र प्रशारण गरेको अभियोगमा पक्राउ परेको छन् । उनलाई मुम्बईको अपराध शाखाले पोनोग्राफी प्रकरणमा पक्राउ गरेपछि उनीसँगै धेरै व्यक्तिहरु यो प्रकरणमा मुछिएका छन् ।

 उनले न्यूड फोटोशुट गराएर लामो क्याप्शन पनि लेखेकी छन् । उनले फोटोशुटको क्रममा न कुनै मादक पदार्थ पिएको न यौन शोषण भएको बताइन् । उनले फोटोशुटको पारिश्रमिक पनि समयमा नै पाएको बताइन् ।

उनले लेखेकी छन्, ‘मैले सेटमा कुनै पनि प्रकारको जुस पिएकी थिइन । म पूरै होशमा थिएँ । म अटोमार्फत सेटमा गएँ र अटोमा नै फर्किएँ । मलाई मेरो पारिश्रमिक पनि दिइयो ।

 

प्रतिक्रिया दिनुहोस्