एमालेका २२ सांसदलाई ओलीले सोधे २४ घण्टे स्पष्टीकरण



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमाले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको र विपक्षी गठबन्धनमा सामेल भएर अपराधपूर्ण कार्य गरेको भन्दै स्पष्टीरण सोधिएको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारेभने केही उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्