जसपा अध्यक्ष यादव र स्विट्जरल्याण्ड राजदूत क्यापेलरबीच भेटवार्ता



न्युज अफ नेपाल ,काठमाडौ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा बुधबार दिउँसो दुई पक्षबीच भेटघाट भएकाे हाे  । भेटवार्तामा राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्