दक्षिण कोरियाली बैङको ‘लेन्डिङ’ दरमा गिरावट


सियोल ।

दक्षिण कोरियाली बैंकहरूको ‘लेन्डङ’ दरमा गत महिनाभन्दा कमी भएको केन्द्रीय बैंकद्वारा जारी एक तथ्याङ्कमा देखिएको छ ।

घरपरिवारलाई बार्षिक नयाँ बैंक ऋणको भार दर औसतमा मे महिनामा २.८९ प्रतिशतमा झरेको छ । यो जुन अघिल्लो महिनाको तुलनामा ०.०२ प्रतिशत अङ्कले घटेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ ।

रियल स्टेट ऋण दर ०.०४ प्रतिशत बिन्दुले घटेर २.६९ प्रतिशतमा पुगेको छ भने क्रेडिट ऋण दर ०‍.०४ प्रतिशत बिन्दुले बढेर ३.६९ प्रतिशतमा पुगेको छ ।

यो तथ्याङ्क गत बर्षको मेदेखि ब्याजदरमा अपरिबर्तित कम–नीति दरको कारण कायम भएको बैङ्कले जनाएको छ । कम्पनीहरूलाई नयाँ बैंक ऋणको भारित औसत दर मेमा ०.०१ प्रतिशत अङ्कले बढेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।