टेकु अस्पतालमा बेडकाे अभाव (फोटोफिचर)



न्युज अफनेपाल काठमाडौं ।

कोरोना भाइरस (कोभिड(१९) महामारीका कारण देशभर अस्पतालमा बेड अभाव छ। कोरोना संक्रमितको उपचार हुने काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा समेत बिरामीको हालत उस्तै छ। सरुवा रोगको उपचारका लागि प्रमुख मानिएको अस्पतालमा पुगेका कतिपय बिरामी अस्पताल भवनको बाहिर भुइँ र कुर्सीमै अक्सिजन लिएर उपचार लिइराखेका छन्। बिरामी कतै भुइँमै बसेका त कतै आगन्तुक बस्ने बेन्चमा अक्सिजनको साहारामा उपचार लिइराखेका दृश्य प्रशस्त देखिन्छन्।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्