बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी



न्युज अफ नेपाल काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी छ।

आजको बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ । लोक सेवा आयोगलगायतमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद् बैठक बसेको हो।आजको बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्